OSTAAJ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ओहो ! दिप-दाइको कथा रैछ, छुटेको, भनेर पढ्दै गाको त ... पुरा नै रैनछ .... सान दाइ यो कथा अनि अरु कथा बनाउना मिल्दैन र ?? दिप-दाइले नि अस्तिन तपाईंलाइ एक दुइटा कथा (repair ) गर्दिनुस भनेर अनुरोध गरेको छु भन्दै हुनुहुन्थ्यो . थाहा छैन

ThahaChaena · Feb 18, 2014 2:40 PM · 50,661 views

1 Reply

सान ब्रो धन्यवाद यो कथा मिलाएको मा.. अरु पनि छन् हामी खबर गर्दै गर्छौ ... मिलैदिनु है त..

Aakinchan · Feb 20, 2014 4:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion