फ्रीडम ओफ स्पीच |
NepalPsycho · Oct 30, 2017 5:47 PM · 37,966 views
ला नि हौ ! के भएछ फेरी भनेर हेरेको त् ..... पुरानो धागो पो रहेछ ! धत् मैले नि सार्है रडाको मच्चाउने उ जमानामा... २००८ ताका त् म निउ ह्यम्शाइरमा प्रोजेक्ट गर्दै थिए ...... अनि काममा अल्छी लागेर खुब साझामा खिचडी पकाउन आउंथे ! साला ९ बर्ष बितिसके छ .... तर जति बुढो हुन् थाले नि ....उ जमाना देखि तरुनीको फोटो हेर्ने लागेको बानि ... अहिले सम्म गाको छैन है .... माइन्ड न गर है केटा हौ ...यी नानि सारै राम्री लागेर पोस्ट गरेको !
Nas · Oct 30, 2017 6:25 PM
is she Nepali?
jerryswari · Oct 30, 2017 11:48 PM
मैले यि कन्यालाई त इन्स्ताग्राममा पो देखे थिए गात्ठे | एल ए तिर पो बस्छिन् क्यारे मोरि, एन आर एन कि छोरी । कालो टि-सर्ट वाली त बाहुन नि क्रस हुन्, सेतो चै थाहा भएन । । फ्रेन रिकुएस्ट कसैको अक्सेप्त गर्दिनन । Last edited: 31-Oct-17 03:08 PM
NepalPsycho · Oct 31, 2017 3:00 PM
जय होस णास ब्रोको । णास ब्रोको ठुलो भाइ देखेर हो कि फ्रेन्द हुन समेत भ्याए छिन । अरुलाई त बाल दिन्छिन्, फोटो नि सबै प्राइभेट राखेकी छिन् । धन्य होस् ब्रोको दर्शन गराई दिनु भाकोमा । Last edited: 31-Oct-17 08:51 PM
NepalPsycho · Oct 31, 2017 8:38 PM
हो नेपाली नै हुन् उनि जेरी ब्रो ! साइको ब्रोले चिन्न भाको रहेछ ! मैले चैँ उहालाई एउटा नेपाली फोटो कलेक्सन ब्लगमा देखेको थिए केहि समय पहिले ! मलाई नि सार्है राम्री लाग्यो उहा ! रिएल लाइफमा मैले येस्ती राम्री नेपालीहरु कहिले देखेको छुइन ! हो अस्ति चैँ बरु मेरी प्यारी प्रियाँकाजीलाइ चैँ देख्ने मौका पाए ! उहा पनि अप्सरा जस्तै राम्री हुनु हुन्छ ! अनि कसम .... मैले उहाको सेतो पेन्टी पनि देखेको ! धरो धर्म !
Nas · Nov 1, 2017 9:06 AM
वाउ नास ब्रोको प्रियन्का भाउजू ।
NepalPsycho · Nov 1, 2017 5:21 PM
उहा नि मलाई सार्है राम्रो लाग्यो साइको ब्रो ! ब्रोलाइ चैँ कस्तो लाग्यो ?
Nas · Nov 3, 2017 7:14 PM
आइफोंन सफारीले सपोर्ट नगर्ने रहेछ माथिको भिडियो ! लु मेरै प्यारीको फोटो हेर्नुस ....माथिको भिडियो हेर्न नपाउनेले ! मेरी प्यारी त् सबसे राम्री .......
Nas · Nov 3, 2017 7:18 PM
https://www.youtube.com/watch?...
ujl · Nov 3, 2017 7:51 PM
नास ब्रोको रोजाई चाहिँ मान्नैपर्छ । सुतेको सानो बाबू समेत झसङगै उठयो ।
NepalPsycho · Nov 5, 2017 2:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion