Voice: Chujan dukpa sherpa Music: tulsi gamjer
Shayon De · Nov 23, 2019 3:37 PM · 54,507 views
कालजयी यो गीतका गायक छुजन शेर्पा हुन् । उनि भारत दार्जलिंग निवासी नेपाली भासी हुन् । यो गीत म जन्मिनु भन्दा ९ १० वर्ष अगाडी ( १९७६) मुम्बईमा रेकर्ड गरिएको हो । येति राम्रो गीतको गायक को होला मुजी धेरै लै थाहा छैन , कति लाई सोध्यो भने अरुण थापा भन्छन । भित्तामा झुन्डेको रेडियो बाट यो गीत बज्यो कि कस्तो nostalgic हुने । रेडियो भित्र पसेर यो मान्छे लाई भेटौ भेटौ हुने बाल्येकालमा । छुजन लाई भेट्ने सपना पुरा भएन , २०१९ मा उनि स्वोर्गिये भए । नारायणगोपाल , बद्रि दुर्गा खरेल ( बोलाऊ भने तिमि लाई बात लाग्ने डर ) , छुजन डोक्पा मेरो मानस पटलमा सधै रही रहने छन् । मैले आज नया वर्ष नया दिनको सुरुवात छुजन डोक्पा दाई लाई सम्झेर गरे । https://www.youtube.com/watch?...
logankobaje · Jan 1, 2021 8:52 AM
https://www.youtube.com/watch?...
Mr33Sajha · Sep 27, 2021 1:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion