This is the time to evaluate what we have done. Witnessing the heinous present condition of Nepal, we may want to revert back Nepal's decision to be a republic. The good old days were much better. Nepal Army is the only institution that we can depend on now to save Nepal. The parties are on the verge to disappear Nepal from world map. We hope this never happens.
RiceOwls07 · Feb 2, 2009 7:57 PM · 233,055 views
Nepalkochhora, Just clarifying, I am not the writer of the article. Another person wrote this article. It was posted in Sajha back in the days but it was deleted (seems like) for unknown reason. You can still google the article and find it.
rupas · Jul 17, 2012 4:57 PM
अहिले सम्म पनि बिरेन्द्र को बंश ज्ञानेन्द्र ले नास गरेको हो भनेर सोच्ने मान्छे हरु लै म महा मुर्ख को गोर्खा दक्षिण बाहु प्रदान गर्न चाहन्छु. बिरेन्द्र को हत्या ज्ञानेन्द्र ले नभई बिदेशी शक्ति हरु को सड्यन्त्र थियो. अब किन भनेर सोध्नु होला, ल सुन्नुस: नेपाल को हरेक आन्तरिक मामला मा भारत को हस्ताच्याप देखेर बिरेन्द्र एकदमै निराश थिए. २०४६ साल मा पनि , नेपाल ले चीन संगै हतियार किनेको रिस ले गर्दा , भारत ले नेपाल को राजनीतिक पार्टी हरु संग मिलेर राजतन्त्र लै चुनौती दिदै पंचायत व्यवस्था मिल्काएका थिए. जब देखि भारत स्वतन्त्र भयो तब देखि नै उसले नेपाल, सिक्किम, कश्मिर लै आफुमा गाभ्ने योजना बनाएको थियो. सिक्किमलाइ सजिलै गाभ्यो, कश्मिरलै जबर्जस्ति आफ्नो भन्छ तर अहिले सम्म पनि काश्मिरका छोरा हरु तेस्को बिरुद्ध लड्दै छन्. धेरै अगाडी नै भारत ले सोचिसकेको थियो कि जबसम्म नेपाल मा जनता ले माया गर्ने राजतन्त्र रहन्छ तबसम्म नेपाललै आफु मा गाभ्ने कुरा त परे जाओस, आफुले भनेजस्तो गराऊन पनि गार्है पर्थ्यो. त्येस्मथी उनीहरु बिरेन्द्र अन्तरास्ट्रिय जगत मा चिन्निदै गएको र त्येसले गर्दा नेपाल माथि हैकम चलाउन गार्हो हुन थालेको महसुस गरिसकेका थिए . अहिले को जमानामा आफुमा गाभ्न नसके पनि नेपाल लै आफ्नो उप निवेश सरह राख्ने उदेश्य बनाए भारतीय हरु ले. बिरेन्द्र भारत ले नेपालको माओबादी लै श्रीलंका को LTTE जस्तै गरि जन्माएको कुरा ले पनि भारत संग रुस्ट थिए. नेपाली माओबादी लै हतियार र पैसा को सहयोग मात्रै होइन training पनि दिने गर्थे भारतीय हरु. यो कुरा ले चिन्तित थिए बिरेन्द्र. २०५७ साल ताका चीन को भ्रमण मा रहदा नेपाल को मुस्तांग को सिमाना बाट चीन मा रहेको सिल्क route सम्म नेपाली कार्गो हेरु le travel पास पौने सम्झौता भएको थियो.सिल्क route को एक्सेस ले गर्दा नेपाल ले सिद्धी european देश हरु संग व्यापार गर्न पौने अवस्था सिर्जना हुदै थियो. ऊनी बिस्तारै भारत संग को निर्भरता लै घताऊदै देश लै भारत को influence बाट निकाल्न चाहन्थे. जून कुरा भारत संग गोप्य राखिएको थियो तर भारतको खुफिया agency RAW ले थाहा पायो. तेस्पची ऊनी हरु रिस ले आगो भए र नेपालको राजतन्त्र लै सदा को लागि सिद्ध्याउने योजना बनाउन थाले. योजना : बिरेन्द्र को परिवार लै नै सिद्ध्यौनी र उसको भाइ ज्ञानेन्द्र को सन्तान लै मात्र बाकि राख्ने जसले गर्दा. आम मानिस लै लागोस कि सत्ता को लागि ज्ञानेन्द्र ले बिरेन्द्र को परिवार लै सिद्ध्याए अनि. उनि हरु ले सोचेका थिए तेती नै बेला जनता रीस को झोक मा ज्ञानेन्द्र लै राजा बन्न दिदैनन होला भनेर. त्येसको निम्ति उनीहरुले देश सोक्मगना भएको बेलामा उनीहरु को संचार मध्यम हरु मा ज्ञानेन्द्र को बिरोध भएको जोड तोड ले देखाउदै थिए, जनता लै उचाल्न. तर राजसस्था लै माया गर्ने नेपाली सबै सोक मग्न भएको बेलामा तेस्तो कदम उठाउन सकेनन. उनीहरु ले सोचे जस्तो नभए पनि उनीहरु ले सोचे जस्तै मानिस हरु ज्ञानेन्द्र लै संका को दृस्टी ले हेर्न थाले. अब चै नेपाल बाट राजा फाल्न सकिन्छ भन्ने आस पलौना थाल्यो उनीहरु लै. अब ऊनीहरु माओबादी युद्ध चर्कौना थाले. देशमा सान्ति सुरक्ष्य को धज्जिया उदौना थाले. दिन दहाडै मानिस हरु को घटी रेटी , गोलि हानी, आदि इत्यादी ,तरिका ले हत्या हुन थाल्यो. देश मा आतंक फैलायो. यो देखेर भर्खर राजा बनेका ज्ञानेन्द्र मा मैले केहि गर्नुपर्छ भन्ने भावना पलौना थाल्यो. तर उनि राज्य संचालन को कुरा मा अलि inexperienced थिए. तेस्कै फाइदा उठाउदै भरितीय हरु शेरबहादुर देउबा लै अपदस्त गरि सासन सत्ता आफु मा लिएर नेपाललै माओबादी युद्ध बाट निकाल्ने सुझाब दिन थाले. but they were playing double game . यता अपदस्त पारिएका पार्टीहरु लै अब माओबादी संगै मिलेर राज्तान्तंत्र फालेर आफै मिलेर सासन गर भनेर ऊक्सौना थाल्यो. जसको परिणाम १२ बूंदे समज्धारी भयो. र ज्ञानेन्द्र लै villain को बिल्ला पहरैयो. बिरेन्द्र मारेर राजा बनेको भनेर सोचेर रुस्ट भएका सोझा जनताहरु पनि ६२/६३ आन्दोलन मा ज्ञानेन्द्र बिरुद्ध होमिए. सब्बै माओबादी हरु राजधानी मा हुलिए. राजा र जनता बीच ठुलो संघर्स भएको जस्तो देखाइयो. अन्तत: गिरिजा प्रसाद कोइराला र अरु नेता हरु संग राजा को बार्ता भए पछि उनले सासन फिर्ता दिएका हुन्. ज्ञानेन्द्र को गल्ति एउटा मात्रै थ्यो माघ १९ को ,कदम जुन ऊनले राम्रै सोचेर लिएका थिए. निर्वाचन पनि गरौऊन खोजेको थिए जून विफल पारिएको थियो. नेपाल को GEOSTRATEGIC लोकेशन ले गर्दा चिन लै टुक्राउन खोज्ने बिदेशी शक्ति हरुको पनि हात छ यो खेल मा. european union जसले करिस्चियन धर्म संसार भरि फैलाउने काम लिएको छ, उ पनि येस्मा संग्लग्न छ. धेरै कुरा छन् जुन तपाइलाई थाहा नै छैन. गलत सोचाई राख्नु हुन्छ तपाई एदी ज्ञानेन्द्र ले बिरेन्द्र लै मरेका हुन् भनेर सोच्नु हुन्छ भने. राजतन्त्रलै नै support गर्नुपर्छ भन्ने छैन. त्यो आफ्नो आफ्नो विचार हो तर कुरै नबुजिकाना कसैमाथि झुटो आरोप लगाएर बहिस्कार गर्नु महा मुर्खता हो.
kichkanni · Jul 17, 2012 6:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion