Aaja feri yahi kabita feel gardaichhu ma!!!
cheli · Feb 11, 2009 7:44 AM · 39,452 views
आहा कती राम्रो कबिता लेखेकी राइछौ चेली,मैले कसरी मिस गरिछु पक्कै पनि बिदा मा भको बेला हुनु पर्छ। आज फेरी किन यो कबिता याद आयो त, भ्यालाइनटाइन लाई के उपहार दिउ भनेर रणभुल्ल मा परेको त हैन फेरी पनि।
बिसà¥à¤Ÿà¥‡ · Feb 11, 2009 8:10 AM
चेली जि जानी नजानी प्रयास पश्चिममा डुबेको घाम पनि पूर्वमा झै लाक्छ भाब हरु तिमीभित्रै खरानी भये झै लाक्छ स्पट छु म सल्लाह किन म लिनु उपहार ले डुबीसके अरु उपहार के लिनु प्रयोग हुदो रएछ माया प्रयोग गर्ने गर हदै सम्म प्रयोग गर्ने गर सदुपयोग किन गर्नु र स्पट छु म सल्लाह किन म लिनु आँफै भ्हैसके उपहार अरु उपहार के लिनु गुलाब को के कुरा मुटुभित्र आगो बल्छ माया भन्ने चिज नै हुन्न तिम्रो साथ काहाली लाक्छ स्पट छु म सल्लाह किन म लिनु म आँफै रहिन तिम्रो जिबन के गरु
countryroad · Feb 11, 2009 9:41 AM
Hajurba, testai testai ho re kya!! Countryroad ji lai ni thanks but "माया भन्ने चिज नै हुन्न तिम्रो साथ काहाली लाक्छ" bhanne chhin ali chitta bujhena hai malai!!
cheli · Feb 11, 2009 11:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion