पुरानो कथा खोतल्दै पढ्ने क्रम मा छु र "दशैँ तिहार" जी तपाईको लेख्ने क्षमताको मुक्त एवं मुग्ध कण्ठले प्रंसा गर्न चाहन्छु . कथा अलिक अपुरो भए जस्तो लाग्दै थ्यो मनमा , किन चाडै सक्किएको होला भनि लागिराथ्यो . नरमाइलो कुरो चै साझामा तपाईको एउटा मात्र कथा रैछ. क्यानाडाको चिसो हावा खाएर फेरी लेख्ने कि ? - थाहा छैन
ThahaChaena · Mar 3, 2017 12:10 PM · 29,560 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion