फुच्चे साथि, पुरानो कथा तर अझै पनि कति धेरै सान्दार्बिक ..... यो घटना अझै हुन कहाँ रोकिएको छ र ... मैले सानो मा येहीं काठमाण्डौ मा देखेको कथा हो यो .... अहिलेको झमेल यानकी झम्सिखेलमा यो कहानी पूर्ण यसै रुपले घटेको थियो ..... तर दु:ख भनु कि सुखको कुरो उनले चाहिं देह त्यागिनन तर अर्को आत्मा आफू भित्र हुर्काएर त्यो बच्ची जन्मदिएर एक बर्ष पछि बितिन ..... तेती बेला बच्ची बालमन्दिरमा लागिएको थियो अहिले त ठुली भई होलि .... - थाने
ThahaChaena · May 22, 2014 8:57 AM · 26,826 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion