सोम दाइ, आज अर्को पनि अब्बल कथा पढ्न पाएँ , दिन सुध्रेको झैँ लागि'छ मलाइ . कस्तो गहन कस्तो गहिराइ अनि कति सुक्ष्म लेखन . आजकाल अनुहार पुस्तिका मा होस् या साझामा कहिँ पनि लेखेको देखेको छैन तपाईले . लेख्न किन छोडेको ? - थाने
ThahaChaena · Mar 30, 2017 11:43 AM · 57,711 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion