प्रणय दिवसको पूर्ब सन्ध्यामा पुरानो "गुलाफ " मा पानी छर्केर ताजा बनाएको छु , स्विकार्नु होला |
rahulvai · Feb 13, 2015 7:31 AM · 31,947 views
गुलाफ त गमलामा फुल्ने गर्थे। बिहानिपख घामको झुल्का सँगै गुलाफ माथि को शीत को थोपा टल्किने गर्थ्यो। आजभोली कैले नओईलिने फूल पाइन्छ क्यारे । सधैं मुस्काई रहने। पानी पनि छर्कन नपर्ने। अजर अमर प्रेम को निशानी, सम्भाली राख यसलाई भनी भन्थे नारायण दाई। living room मा गएर एक झलक दिएर पुरानो प्रेम(हरु) लाई सम्झिई दिने हो कि। १ मिनट को मौनधारण गरेर।
daum · Feb 13, 2015 11:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion