हुन त २००८को पुरानो कथा किन ब्युंताको भन्लान तर मर्मस्पर्शी कथा अनि राम्रो कथा त आजकाल भेट्नै पढ्नै गारो...... सारै मुटु चसक्क हुने अनि खै कता कता यथार्तलाइ नि सरक्क छुने कथा हो यो..... "भाग्य" यति सानो शब्द तर बुझाइ , गहिराई अनि भार भएको हरेकले नमाने पनि अन्जान मै मानेको एउटा सत्य ..... प्रेरणा-जी यो कमेन्ट पढ्दै हुनुहुन्छ भने अर्को कथा पनि टाँस्ने हो कि ?? हजुरको लेख/कथाको प्रसंसक - थाने
ThahaChaena · Jan 27, 2014 11:11 AM · 44,837 views
Dane dane pe lekha hota hai khane wala ka name- danny danzongpa
intelligentguy · Jan 27, 2014 5:40 PM
कथा एकदम मज्जा को छ खस् कुरा के भने , भाग्य कोरिएको भन्दा पनि कोरकार पारिएको हुन्छ , यो कथा येस्तै कोरकार पारीयको भाग्य को हो जस्तो लाग्छ
timi_mero_sathi · Jan 28, 2014 5:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion