सिलिगुडि, मेरो तनाव र सुधा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सोम दाइ , आज पढ्ने मौका मिल्यो यत्रो समय पछि . तर जति नै समय बगे पनि सरस अनि मधुर कथाको मुस्कान सदैव उस्तै . एकदम मिठो कथा . - थाहा छैन

ThahaChaena · Mar 30, 2017 10:54 AM · 57,688 views

2 Replies

यो कथाको सिर्शक हेर्ना साथ् मलाइ झापा गएको बेला याद गरायो | कलेजमा थियौ . झापालि साथि संग सिलगुडी गएको बेला मलाइ पनि लेखकले लेख्नु भएको बाटोको सैर गरिएको थियो | झग्गु झोपडी अगाडी ग्राहकको प्रतिक्षामा बसेका महिला हरुमा कोहि चै १५-१६ का जस्ता पनि देखिन्थे| गर्भ बती भएर जन्माएका हुन् सक्छन भने नेपालि पनि छन् भनेका कुरा याद छ | अनि तेतिखेर मैले नया सन्देसमा पढेको कथा " ५-६ बर्स श्रीमती बनाएर २ ओटा छोरा छोरीका आमा बनाई सके पछि लाल्टेन बजार पुर्याइएको" सम्झेको थिए | येही पेसा नै बनाउछु भनेर यहा आई पुगेका अबस्य होईनन होला | मन मनै सझेको थिए यस्ता व्यापारीलाई मृत्यु दण्ड दिए केहि फरक नपर्ला अनि मात्र यस्ता तस्करी बन्द होला ? अर्को अंकको प्रतीक्षा मा ,

MaGorkhe1 · Apr 1, 2017 2:18 PM

अर्को अंश पस्कनु हुन्छ भन्ने आशा मा छौ ! आजकल एम्बी पनि बैबाहिक जीबनमा प्रवेश गरेर बेफुर्सदी भएकी हुन् कि साझा मा देखिन्नन् ?

magorkhe1 · Jun 27, 2017 8:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all