स्याटलाइट जी, हजुरको यो मनोबिश्लेशानात्मक कथा पढेर अनायास आवाज निस्कियो "वाह !! कस्तो लेख्न सकेको .... " अझै साझा विचरण गर्दै हुनुहुन्छ अरुनै छद्ध नामले भने कृपया यो अनुरोध याद राख्नु होला लेख्न कहिले नछोड्नु होस् ..... हरेक वाक्य सचित्र आँखा अगाडी आइरहेको थियो पढ्दा .... कस्तो तीक्ष्ण र गहिरो कल्पना शक्ति तपाईंको ..... प्रसंसक थाहा छैन (थाने)
ThahaChaena · Jan 27, 2014 11:31 AM · 8,515 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion