मैले प्रकासित गरेको सुचना मा sajha addict ले मलाइ मैले पनि कथा लेखेको थिएँ भन्ने कुरा सम्झाए पछि ' ए हो त नि एउटा जेपिटि त लेखेको थिएँ ' भन्ने याद आयो । मलाइ मेरो यो कथा राम्रो लाग्दैन तर स्टाइल भने फरक पक्कै हो । राम्रो लेख्न सक्दैन भनेर नलेख्ने म जस्ता हरुलाइ प्रोत्साहन स्वरुप मेरो यो धागो माथि धकेलेको छु ।
copycat · Feb 20, 2009 11:50 AM · 23,943 views
arko pani lekhnu na ta aba! Plzzzz!
sajha_addict · Feb 20, 2009 11:53 AM
कथा हो कि सम्बाद हो? : )
bhakunde bhut · Feb 20, 2009 12:13 PM
बिबाद हो
hundari · Feb 20, 2009 7:42 PM
Copycat जी! अतीयथार्थबादि लेखाइ। यस्तो कथा लेख्न सजिलो छैन जस्तो लाग्छ मलाइ चाहिँ। पात्र, घटना र द्रिश्य प्रष्ट देखिन्छ कथामा। अर्को कथा कहिले लेख्नु हुन्छ त अब?
crazy_love · Feb 20, 2009 8:29 PM
euta veg. katha rangeenchara.com ko lagi lekhnus na please; prabasi Nepali haruko byatha jhalkyaune
rangeenchara · Feb 21, 2009 2:03 AM
ho ho saathi ho buti tane pachhi yestai ho.................... buti paye testa mu-zee raksi le kehi hudaina
chilime · May 10, 2009 11:54 PM
नक्कले बिरालो (copycat ) जी , निक्कै रमाइलो कथा भानुम कि कथात्मक संवाद भानुम ... ज सुकै भानुम , लेखाइ झक्कास छ ...... यतै हुनु हुन्छ भने फेरी लेख्ने कि ? - थाहा छैन
ThahaChaena · Mar 12, 2014 10:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion