साझामा विचरण गर्दा गर्दै ....ठुल्दाई एउटा मज्जाको कविता भेटें मैले ..... कस्तो मन नै बच्चा बेला तिरका यादमा चुर्लुम्म डुब्यो ..... - थाहा छैन
ThahaChaena · Jan 28, 2014 4:58 PM · 22,949 views
लोल , गाबो दोबो, सखरि बखरी , हुवान्ग्रा खुब खेलिन्थ्यो , दन्दि बियो चाइ अली अली , बियो ले आरुको टाउको मा लाग्छ भनेर, मैले पढन बिर्स्या रेछ राहुलभई को यो कविता , थाछैना ले माथि लेराइ दिएको मा धन्यवाद
timi_mero_sathi · Jan 28, 2014 5:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion