उता मैले "साझा लाइफटाइम अवार्ड २०२०" को धागो खोलेको हुँदा, साझा बासिलाइ भोट हाल्न अलिक सजिलो हुन्छ भनेर बम्प गरेको यो धागो ! 🙈 के गर्ने मैले भोट गर्न सपोर्ट गरेको क्यान्डीडेट चाहे डाक्टर रन पल होस् या मेरो ट्रम्प बाबा होस्, मलाइ त् "प्रोपागान्डा" फैलाइ हाल्न पर्छ ! 😂 प्लिज भोट ! 🙏 http://sajha.com/mobile/info.c... Last edited: 06-Dec-20 11:32 AM
Nas · Dec 6, 2020 11:31 AM · 31,487 views
यो कथा कसले पढी सकाउन्न भो ?🤓
Nas · Dec 8, 2020 4:50 AM
बल्ल सकाए। हिजो भाग ४ सकाएको थिएँ बाकि लाइ एकैपटक मा सकाए। सार्है सरल र उत्प्रेरणा ले भरिएको रैछ। राहुलभाइको ठाउँमा आफुलाई राखेर पढे। माथिका सबै कमेन्ट्स पढेको छैन सो काल्पनिक हो कि आत्मकथा छुट्याउन सकिन तर सार्है मन छुने लाग्यो। हिजो भोट लहैलहै मा हालेको थिए तर आज सदुपयोग भएको महसुस गरे। नाज ब्रो लाइ साधुबाद यो थ्रेड माथि ल्याइदिनुभएर म जस्ता धेरै ले फेरि पढ्ने मौका पायौं। जय होस
mabirkhe · Dec 8, 2020 6:03 AM
मैले पढ्ने मौका पाको छैन हौ बिर्खे ब्रो ! यो आत्मकथा हो हाम्रो राहुल ब्रोको ! पढ्न भाकोमा मुरी मुरी धन्यबाद अनि भोटको लागि पनि ! कृपया सबैले राहुल ब्रोलाइ भोट हाली दिन बिनम्र अनुरोध ! थिङ्क अबाउट इट एस ट्रंप (नाज) भर्सेस बाइदेन (राहुलभाइ) ! 🙈 http://sajha.com/mobile/info.c...
Nas · Dec 8, 2020 6:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion