ल दीप दाइ को अर्को कथा पढेर सिद्धाए ..... पुरानो होस या नया ... जहिले पनियो मन र मस्तिस्क लाइ आनन्दित पर्ने तपैका कथाहरु.... हाँसोको फोहोरा संगै सिधाये.... ल सप्पै पढ्नुस भनेर धकाल्दै छु माथि.... तपाईं किन साझाबाट यसरि हराउनु भो .... सम्झेर मन भारि हुन्छ.... - थाहा छैन
ThahaChaena · Dec 31, 2013 1:53 PM · 229,666 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion