Wonderful story. Finished all in coupe of hours. Thank you Rahulvai for such nice writings. Sara_solta11
sara_solta11 · Sep 29, 2015 2:29 PM · 258,133 views
धन्यबाद सारा , धेरै बर्ष अघिको कथालाई सम्झिनु भयो , मन पराइ दिनु भयो , हृदय देखि आभारी छु ।
rahulvai · Sep 29, 2015 3:53 PM
When I read these posts long time ago (around 7-8 years ago), my immature age felt that there were so many questions unanswered. Now I realized that we can have some intriguing relations that can never be answered, and it is alright to have them.
Rabina_thapa · Feb 9, 2017 3:41 PM
नौ बर्ष पहिलेको rahuldai को यो कथा कसो गरि फेरि बिउंतियेछ साझामा अनि हिजो र आजको समय मिलाएर पुरै सिनित्तै पारेर पढी भ्याएं नि। आफू खासै लामालामा कथा पढ्न धैर्य राख्न नसक्ने प्राणी भयेपनी तपाईंको यो कथा चाइ सर्लक्कै पढियो। मजा आयो "अनुराधा" पढ्न पाउँदा। धन्यवाद है rahuldai लाई अनि धन्यवाद sara solta लाई पनि पुरानो कथा अगाडी ल्याइ पुर्याइदिनु भो।
Raam Raam · Feb 10, 2017 9:46 PM
२००७ सालमा लेखिएको यो कथा बिना सम्पादन प्रकाशित भएको थियो । धेरै नै भाषिक अशुद्धता र टाइपोहरु बीच पनि करीब १० बर्ष पछि गुमनाम कथा सतहमा ल्याइदिनु भएकोमा र पढीदिनु भएकोमा धन्यवाद । धन्यबाद राम राम जी , रबिना थापा जी
rahulvai · Feb 13, 2017 12:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion