सरु जी(दाइ) , अझै साझा विचरण हुँदै छ भने कबिताको प्यास मेट्न मन थ्यो..... येस्सो पिलाउनुस न..... धेरै भो तिर्खाएको .... यदि कबिताको तिर्खा मेट्न , तपाईंको कृतिलाइ चाख्न तिमी मुर्खताको संज्ञा दिन्छौ भने म कुनै हिच्किचाहट बिना भन्न सक्छु दाजै हो म मुर्ख हुँ - थाहा छैन
ThahaChaena · Jan 29, 2014 9:24 AM · 5,515 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion