डर त लाग्छ नि होउ , मेरो case मा चै मेरी बेहुली म भन्दा अलि निकै खानदानी म चै धेरै गरिब , घर नि पुरानो , बिहे गरे पछि दुख पाउछे म संग खुसि हुन्न कि भन्ने डर लाग्ने . हामी प्राय मकै कोदो खाने दुलही सदै धानको भात खाने औकात कि , long टर्म मा कुरो मिल्दैन कि हान्ने सधै डर लाग्ने . ससुराली मा टिका लाउन = जादा नि आफ्नो कपडा मा धुवा गनाको गणको छ कि जस्तो हुने , दुलही का आफन्ती को घर बार हेर्दा आफु छक्क पर्ने , तर बिहे पछि चै मेरी दुलही ले take it easy गरिन . तेस्पछि भाग्य ले अम्रिका तिर पठायो अनि सबै ठिक भयो
tps2gc · Jul 1, 2020 1:26 PM · 53,271 views
हैन हौ टिपनटापन ब्रो लाई के भाको छ , यो धागो श्रीजना गर्नेको छोरा छोरीको मुतुनो चल्न थाली सक्यो खोजी खोजी ब्युत्याउछ्यौ , कि सम्धी हुने बिचार हो ? धन्न ब्रोले तिम्रो बुढीको मुतौरो टाइट छ कि छैन सोधाई सँगै ब्यापार बन्दोबस्त बारे लेखेनछौ ? ब्रो देलिभरिको बेला सङै हुँदा बच्चा आउन बुढीको मुजी तन्किएको देखेर मुर्छा परेका तपाईंनै हुनु पर्छ, कोम्प्लिकेसन को कारण सि-सेक्सन हुनाले टाइटनै रहने भयो भनी दाङदास पर्नु भएको छ , अलिक पछी मुज्जिएको मुजी देखे पछी मुर्छा होईन माथिनै पुग्नु होला, यो पढे पछी तपाईं मुर्छा बाट ब्युतिनु हुनेछ (head up for you) आज भोली हामी सबै भाते भन्दा ढिडे बन्नु परेको छ , बानी पार्न अलिक गाह्रो भएको छ , ब्रो लाई चै गाह्रो नहोला |
Logan · Jul 1, 2020 2:24 PM
True
tps2gc · Jul 1, 2020 6:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion