विश्व निकेतन का उज्वल नक्षत्र हरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अहिलेको स्ववियु निर्वाचनमा केन्द्रिय क्याम्पस किर्तिपुरमा नेविसंघको तर्फाट सभापतिका उमेदवार अन्जन लामा पनि विश्व निकेतन २०४५ व्याजका हुन जस्तो लाग्छ । उनको सफलताको कामना ।

happy days · Mar 15, 2009 3:09 PM · 305,356 views

6 Replies

विश्व निकेतनका उज्वल नक्षत्रहरु , हालै नेपाल ब्राह्मणको मौकामा श्रद्धय गम्भीरमान सर संग भेट गर्ने अबसर पाएं । पुराना संझनाहरुलाई नबीकरण गर्ने मौका पाएं । हाम्रो हेडसर हालै वनस्थली स्कूलबाट पनि रिटार्यड हुनु भयो । सरले आफ्नो जिन्दगीका केही स्वर्णिम पलहरुलाई ( खासगरी  स्वर्गिय श्रीमतिको संम्झनामा)  लिपिबद्ध गरी पुस्तक प्रकाशित गर्नु भएको छ । "दिवा स्वप्नमा आउने " केही प्रती पुस्तक मैले अमेरिका ल्याएको छु। इच्छुक महानुभावले संपर्क राख्न सक्नु हुने छ ।

rahulvai · May 10, 2010 7:32 AM

आदरणीय गम्भिरमान सर सँग केही क्षण  

rahulvai · May 10, 2010 7:36 AM

   

rahulvai · May 10, 2010 7:39 AM

स्कूले दिनको नबीकरण              

rahulvai · May 10, 2010 7:43 AM

rahulvai · May 10, 2010 9:09 AM

oho head sir ko photo dekhera purana dina yaad aayo.

deepu_g · Feb 9, 2011 5:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all