Manoj & Sati Rana, (Programme co-ordinator1974AD Concert at Phuket 12april2009) Wonderful Nepali live concert we had in Phuket Patong on 12 april 2009.First time,the Nepali Band 1974 AD performed a historical Nepali Live Concert in the heart of Phuket Island..Yo Man Ta Mero Nepali Ho...,Sambodhan...,Guransain phulyo...,the evergreen populer song in the world.We all phuket nepali samaj,NRN phuket's very thank to them for their kind co-operation.We endlessly wish them for their good health,wealth & brighter future.We never want to see split. After being together & performing lots of concert together,I personally met them,I don't think so they will split.The only Nepali popular band who has been successfully perfomed Nepali Live concert all over the world.I'm sure they will not split & We all Phuket nepali team always love them.We will hope to see them again in Phuket.Hope they have a good day been in Phuket.Thanks
manoj70 · Apr 17, 2009 12:30 PM · 20,240 views
आदरणीय, आमा बुवा,दाजु भाई तथा दिदी बहिनी, स्पोन्सर दिनुहुने साथीहरु साथै कलाकार साथीहरु, अद्रिअन प्रधान , निराकार याक्थुम्बा , मनोज के.सी. र सञ्जय श्रेष्ठ ज्युहरुलाई हामी फुकेत बासी नेपालीहरुले न्यानो मायाँ तथा न्यानो धन्यवाद नदिई रहन सक्दैनौ !!! तपाईंहरुको तन,मन र धनको सहयोगले गर्दा आज हामीले गर्व गर्ने बाटो बनेको छ,थाईल्याण्डको ईतिहासमा नै पहिलो पल्ट नयाँ बर्ष २०६६ तथा सोङ्क्रान थाइ नयाँ बर्षको उपलक्ष्यमा नेपाली सुप्रसिद्ध बेण्ड "१९७४ ए डी" द्वारा नेपाली प्रत्यक्ष्य कन्सर्त १२ अप्रिल २००९ मा प्रदर्शन गराउन फुकेत नेपाली बासी सफल भई प्रथम हुने मौका पाएकोमा हामी हर्षले बिभोर भएका छौ ! त्यो साँझ “यो मन त मेरो नेपाली हो.., गुराँसै फुल्यो.., सम्बोधन..,अनगिन्ती हृदय छुने गीतहरुले फुकेत गुन्जियको थियो ! संसारै भरी कुना कुना सम्म पुगी नेपाली सामु प्रत्यक्ष्य कन्सर्त गर्ने नेपालको एक मात्र बेन्ड "१९७४ ए डी" लाई तपाईंहरु सामु प्रत्यक्ष्य प्रदर्शन गर्न सक्नुमा सम्पूर्ण बर्गको आ-आफ्नो भूमिका रहेको छ यसर्थ सम्पूर्ण तह तप्का जातजाती बर्ग यवं " यो मन त मेरो नेपाली हो " भन्ने भावना बोकेका सम्पूर्ण बर्गमा हृदय देखिनै मुरी मुरी साधुबाद धन्यवाद दिन चाहन्छौ !!! यसै गरी तपाईंहरुको न्यानो मायाँ साथै तन मन र धन को सहयोग भएमा पुन: नयाँ नयाँ कलाकार लिएर यहाँहरु समक्ष हाजिर हुनेनै छौ भन्दै बिदा लिन चाहन्छौ !!! धन्यबाद !!! आयोजक कमिटी, मनोज राना कमल शिवाकोती सती राना मिलन घिमिरे थाम लामा अनुप थापा बलराम शिवाकोती रोशन थापा रोशन कटुवाल जगनाथ निरौला ओम गौतम राम थापा राज लामा फुकेत,थाइल्याण्ड
Manoj70 · Apr 19, 2009 11:01 AM
Please don't split 1974 AD......we still want your best music
truthspeaker · Apr 19, 2009 12:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion