Is oral sex - sex??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो मूजि चाट्ने चुस्ने सब आयातित कुरा हो अप्राकृतिक। घोडा,बाख्रा, कुकुर आदि "पशु " हरुबाट आयातित क्रियाकलाप। मूजि हामी बाँदरका सन्तति होउ, बाँदरले कैले चाटेको देख्नु भा छ ? रामायणमा हनुमानले कैले चाटेको देख्नु भा छ ? मूजि मैले चै "oral " अनुचित हो भन्ने कुरो जेठो छिरो जन्मदा खेरि था पाको। सुत्केरी स्याहार्न अर्को state बाट साली नानी पर्ने एक बैनी आकी थिइन्, रहदा बस्दा उनि संग अनैतिक क्रियाकलाप भयो, राम्री थिन चाट्ने चुस्ने काम नि भयो पछि उनको ओठमा herpes देखा पर्यो, निको हुन एक हप्ता लाग्यो। त्यहाँ देखि एस्तो काम बन्द।

Logankobaje · Sep 2, 2021 1:19 PM · 48,951 views

3 Replies

Does anybody know about bacterial vaginosis?Input from sexy in sari pls

Hanuman1 · Sep 3, 2021 12:50 PM

I was watching UK audition and Simon finds the comedian was very funny because all his jokes were stupid. He has the point. Now on please think Simmon's way, if you find the comments stupid laugh out loud and do not bother to answer back. Dear Hanuman, Someone wrote : what is in name" ? Dhan Manshing is poor, Laxmi is begging, Bal Bahadur is lute and timid, Ser Bahadur is not Shimbha, Bidhhya is illetrate, Sundar is ugly. SIS must be like you with an eye snake with hanging balls like Nas had posted in past.

Logan · Sep 3, 2021 3:09 PM

लोगनको बाजे, तपाईं यो १५-१५ बर्ष पुरानो थ्रेड उक्काएर के साबित गर्न खोज्नुहुदैछ, राम जानुन हजुर, तैपनी केही भन्न मन लागिहाल्यो। तपाईं तपाईंको साली नानी पर्ने बैनीसँग र अन्य कयौनसँग अनैतीक सम्बन्ध नहुनुभन्दा अघी चै ओरल, अयानल सब गरी भ्याउने हैन, अब साली नानी को मुखैमा हर्पीस आयो भनेर अब चै यस्तो कुरा गर्ने? हर्पीस त तपाईंको त्यो मुखैमा आउनुपर्ने जसले यस्तो काम गर्‍यो अनी तपाईंको त्यो हाथमा पनि आउनुपर्ने जसले यस्तो कुरा साझामा लेख्न आटँ गर्न सक्यो। किन कि तपाईंले आफ्नो श्वासनी हुँदाहुँदै पराया स्त्रीलाई आँखा लगाउनुभाको छ त्यो पनि आफ्नी श्वासनी सुत्केरी हुँदाको समयमा। सानो बेलामा भन्थे, अरुको बारेमा नराम्रो नबोल्नु, मुखमा घाऊ आउछ भनेर तर तपाईंको केस हेर्दा त तपाईंलाई चै केही नभाको पाए, अझ साझामा आएर उल्टो घमण्डको साथ साली नानीलाई यस्तो भो भन्ने तपाईं? राम राम।

Bennedict · Sep 3, 2021 8:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion