This is the very first episode of CHAUTARI
ritthe · May 21, 2009 4:00 PM · 185,467 views
जिम्मालबा रेछन! सिकिस्तै बुढा रइछन त बुढा त
perfectionist · May 21, 2009 4:06 PM
launa nepali nai ho ta? kasto bujhna garo.
kHusHii · May 21, 2009 4:11 PM
यो धागो देखेर अब आउछन कि त पुराना हराका हरु ! खुशी, नेपाली नै भाषा रइछन्त ! हाम्लाई अचेल अङ्रेजी भन्दा नेपाली भाषा बुझ्न गाह्रो हुने स्थिती आइसक्यो है? कत्ती त्यस्तो ठेट नेपाली शब्दहरु छन जुन कैले पनि सुनेका छैनउ हामीले ! यस्तै रहेछ यहाँ को चलन
ritthe · May 21, 2009 4:19 PM
यो थ्रेड २००५ मा सुरु भको रइछ ! मैले पनि २००५ देखी नै साझा हेर्न थालेको हो ! लेख्न चाँही २००६ मा सुरु गरेको हो ! मैले पहिलो पल्ट साझा ब्राउज गर्दा यो थ्रेड पनि देखेको थिए त्यती खेर !
ritthe · May 21, 2009 4:21 PM
LOL tee din haru thiye kunai belaan...khapparaan ni raun hundaa hun tyo belaan! ;)
Poonte · May 21, 2009 4:24 PM
भाषाको सैली सिक्न त यो धागो पो समात्नु पर्ने जस्तो छ लोल महा लोल
बैरे · May 21, 2009 4:30 PM
भन्दा नभन्दै एकजाना हराएका पुन्टे बुढा त ब्युते छन फेरी ! हा हा ! कपाल हुँदा खेरी को दिन अरे ! लोल धोबिनी को च्यात्या पेटिकोट तेइ बेला देखी को फेमस रइछ ! देखेउ त बैरे हाम्रा पुर्वजहरु
ritthe · May 21, 2009 4:36 PM
जमानामा भउतेले पून्टे दाइको सालीलाई खुब झिंगे हान्थो । तर पून्टे दाई जिर्या रचन, मरीगए भउतेले उनलाई फकाम्न सकेन । हुन पनि चाइने नचाइने अर्थो भउते । सालीलाई के जिस्काओ होला, त्यो भन्दा दोब्बर पून्टे दाई लाई जिस्क्यार हैरान खेलाम्थ्यो । धन्न खप्पर बल्लियो रच र ऐले सम्म बाँच्या छ भउते । नत्र उहिले सिध्याम्थे होला पून्टे दाईले । जे होस् पून्टे दाइको साली नपाम्ने भे म के कम भनेर नेपाल्ट च्वाँक परेकी डाउडर्नी ब्या गरेर घरजम अरिच भउते । अब एक्कै फेरिमा धोक्रे छोरो समेत लेर आम्ने होला चौपारिआँ भन्ने आश लाइच । तर भउते हराको चैं छैन है ! एउदिन अवश्य आम्च ।
Ishwor · Jun 5, 2009 4:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion