How are GBSers doing? Do you remember tiger behind Girls' hostel? I wrote something in dautari about the tiger. Just a copy and paste from . पोखरामा डमरु भेटीरहन्छन पोखराका बाघका कथा भनेरै सकिन्नन। कथा गण्डकी बोर्डीगं पढ्ने ताकाको हो। साउनको झरी १२ कक्षाको परिक्षा। बिहानको खाना खाएर यसो पढ्न के आटेको थिए लौ बाघ आयो भनेर हल्ला पो सुनियो। के पढ्नु नी , बाघ नै हेर्न दौडियो। होस्टेल पछाडी क्रिषी फारम थियो। थुप्रै मान्छे बाघ हेरेर झुम्मिएका रहेछन। एक दुइ जना भाइ लौ बाघ समात्ने भनेर तम्सिदै थिए। धरानका गौरब भाइ चाही हातमा बन्चरो लएर फिल्मी पारामा बाघको पिछा गर्दै थिए। एउटा बाघ, ४०-५० जना मान्छे। बिचरो बाघ यता र उता गर्दै थियो। एक छिनमा त बाघ १० फिटको तार फिड्किएर पोखरा इन्जिनियरीगं क्याम्पसतिर दौडियो। सबै जना हेरको हेर्यै।
nepalean · May 26, 2009 8:54 PM · 377,561 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion