हाँडीगाउँको याद आयो अनि यो धागो भेट्टाएँ ... ल यो सालको जात्राको तस्बिर टांसे... पुराना हाँडीगाउले फ़र्किउन भनेर
ThahaChaena · May 6, 2014 6:05 AM · 48,703 views
मैले कहिले काही यो उखान प्रयोग गरेको थिए : यौ फोटो हेरे पछि किन भनेका रहेछन आफै प्रस्ट्याउछ !
magorkhe1 · May 6, 2014 11:13 AM
मगोर्खे ज्यु यो त साधारण बार्षिक जात्रा हो नि .... त्यो उखान किन बनेको भनेर कहानी अर्कै छ .... तपाईंले देख्नु भएकै होला सप्पै तिर खट को माथि हुन्छ गजुर तर हाँडीगाउँको खट को भने गजुर तल फर्केको हुन्छ (यानकि उल्टो खट ) तेसैले हाँडीगाउको जात्रा जस्तो भन्ने उखान निस्केको हो .... मैले तस्बिर भेटें भने पक्का यहाँ टाँस्ने छु .... त्यो खटको भाग हरु उ माथि टाँसेको दोश्रो तस्बिरमा देखिईने पाटिमा डण्डीले घेरिएर राखेको छ अहिले ... जात्रा मा मात्र निकालिंछा..... हुन त यो कुरो साझाका हाँडीगाउँले बन्धु-मित्र-दाइ हरुले चोख्खो भन्न सक्नु हुन्छा .....
ThahaChaena · May 6, 2014 11:36 AM
La herum हाँडीगाउको जात्रा!!!
haakuchaa · May 6, 2014 4:43 PM
haakuchaa · May 6, 2014 4:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion