बालेन सरकारको १०० बुँदे कार्ययोजना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरकारको १०० बुँदे कार्ययोजना नेपाल सरकारले प्रकाशित गरेको १०० बुँदे कार्ययोजनाको स्वतन्त्र अनुगमन। प्रत्येक प्रतिबद्धता ट्र्याक गरिएको। प्रत्येक निर्णय प्रश्न गरिएको। 100&nbsp;वटा प्रतिबद्धता देखाइएको #001कार्यान्वयनमा राष्ट्रिय एकता र शासन संरचना राष्ट्रिय सहमतिका विषयमा प्रमुख दलहरूसँग छलफल प्रारम्भ गर्ने Initiate dialogue with major parties on national consensus issues 11 दिन बाँकी risingnepaldaily.com, nepalkhabar.com, kathmandupost.com अपडेट: 2026-03-31 #002कार्यान्वयनमा राष्ट्रिय एकता र शासन संरचना संविधान कार्यान्वयनको समग्र समीक्षा गरी प्रतिवेदन तयार गर्ने Conduct comprehensive review of constitution implementation and prepare report 26 दिन बाँकी kathmandupost.com अपडेट: 2026-03-30 #003सुरु भएको छैन राष्ट्रिय एकता र शासन संरचना संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउने Complete remaining transitional justice work 96 दिन बाँकी अपडेट: 2026-03-28 #004कार्यान्वयनमा राष्ट्रिय एकता र शासन संरचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचना गर्ने Restructure the Office of PM and Council of Ministers 26 दिन बाँकी nepalnews.com, newsonair.gov.in, kathmandupost.com अपडेट: 2026-03-31 #005कार्यान्वयनमा राष्ट्रिय एकता र शासन संरचना सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्ने Strengthen coordination between federal, provincial and local levels 26 दिन बाँकी onlinekhabar.com, lokaantar.com अपडेट: 2026-03-30 #006सुरु भएको छैन राष्ट्रिय एकता र शासन संरचना राष्ट्रिय सुरक्षा परिषद्को बैठक नियमित गर्ने र कार्यदल गठन गर्ने Regularize National Security Council meetings and form task force 11 दिन बाँकी अपडेट: 2026-03-28 #007सुरु भएको छैन राष्ट्रिय एकता र शासन संरचना राष्ट्रिय विकास योजनाको मध्यावधि समीक्षा गर्ने Conduct mid-term review of national development plan 56 दिन बाँकी अपडेट: 2026-03-28 #008कार्यान्वयनमा राष्ट्रिय एकता र शासन संरचना मन्त्रालयको संख्या १७ मा सीमित गर्ने र पुनर्संरचना गर्ने Limit number of ministries to 17 and restructure government divisions 26 दिन बाँकी kathmandupost.com अपडेट: 2026-03-29 <article class="promise-card" tabindex="0" role="button" aria-label="Promise #9" style="margin:

ktmpost · Apr 1, 2026 4:49 AM · 4,455 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion