सशस्त्र प्रहरी ब'लमा मि'सनका लागि भिआइपी कोटा खा-रेज, उ'द्धारमा खटिएकालाई मिसनको अवसर !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सशस्त्र प्रहरीमा राष्ट्र संघीय शान्ति मिस'नका लागि तोकिएको भीआइपी कोटा खा'रेज भएको छ। प्रहरी महानिरीक्षक राजु अर्यालले सो कोटामा उ-द्धार र खेलकुदमा राम्रो कार्य गर्ने मिसनमा पठाउने भएका छन्। उत्कृष्ट कार्यलाई भिआइपी कोटा भन्दै द'बाब दिने परिपाटीको अ*न्त्य भइ उ द्धार र खेलकुदमा राम्रो कार्य गर्ने ५ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई यू.एन. मि'सनमा सिधै सहभागी हुने अवसर दिइएको सशस्त्र प्रहरीले बताएको छ ।

ojhasamajdhangadhi · Dec 19, 2025 12:22 AM · 3,143 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion