Khaobaadi_Netaa · Dec 3, 2025 11:32 AM · 4,903 views
थाहा भए नभए पनि " हे कुल तिमीलाई सम्झदै तिम्रो आराधना गर्दै" भक्ति योग गरे पुग्दैन र ? आफ्ना कुलले मलाइ नै आराधना गरेको हो भन्ने थाहा नपाउने हो भने कसरि बंशलाइ असर पार्छन त ! ब्यापार नै हो आजकलका धर्म गर्ने प्रक्रिया , शनि ले सताएको छ पुजा गरेर हटाउने उपाय हाम्रो धर्मले बताई दिन्छ " पुजा गराउनुस , संस्कृत का स्लोक सुन्नुस, प्रतिमा भन्दै बोता मा चामल सुपाडी , रुपैया राखेकालाइ अक्षता, पानि फुल चडाईन्छ" चलन चल्तीका धर्म गराई यस्तै हुन् | "धर्मो रक्षति रक्षत:" को आजकलका पुजारी को बुझाई र बुझाउने तरिका जति पुजा पाठ र ब्रामण लाइ दान दक्षिणा भेटि चदाउनुस अनि धर्म प्राप्त गरि स्वर्ग को द्वार कुलाउने एकै उपाय भएको छ | | त्रम्प्ले slump हटाउछु भन्थ्यो , झन् ठुलो Slump बनाउदै छ, उसलाई भोट दिने हरुले Democrat लाइ नास्तिक र उसलाई आस्थीक मान्दै जिताए , अहिले गरिब र काला जातिको लागि भस्मासुर नै भएको छ | एक जनाले स्कुल को लागि चन्दा माग्दा यो गाउ भरिमा ३० हजार पनि पुगेन रे | पछि भागवत गिता पाठ गराए पछि स्कुलको भागमा ३० लाख भन्दा बढी उठाउन सकेका थिए |
Logan · Dec 3, 2025 12:54 PM
अफुलाई नपरेकों बेकती किन रून आउनु खै यो मेरो समजसे बाहिर छ ।
Oops i did it again · Dec 3, 2025 2:01 PM
"अफुलाई नपरेकों बेकती किन रून आउनु खै यो मेरो समजसे बाहिर छ" । के भन्न खोजेको हो बबुवा ? ट्रंप ले Pardon गर्छ तर भन्छ " म तेस्लाई चिन्दै चिन्दिन" समझ देखि बाहिरको कुरा ठानी बस्नेले किन पछ्याई बस्छ्योउ त ?
Logan · Dec 5, 2025 10:38 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion