All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 24, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Suman Raj Aryal becomes new chief secretary Cabinet meeting on Monday promoted Defence Secretary Aryal to the top post of bureaucracy. Bollywood actor Dharmendra Deol dies at 89 Born in Punjab province in 1935, Dharmendra won a talent show organised by a film magazine, moving to Mumbai and acting in his first film in 1960. Biratnagar edge Janakpur by nine runs in tense final-over finish Lamichhane’s four-wicket burst and disciplined death bowling secure crucial NPL victory. Upper Dolpa medical emergencies are marred by high costs and delays People in the isolated mountain region are forced to rely on costly helicopter evacuations that require special permissions and are often delayed by red tape. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati प्रहरीले सार्वजनिक गर्यो जेनजी आन्दोलनमा प्रयोग भएका मोटरसाइकल (तस्बिरहरू) सुवर्ण शमशेरले जसरी सभापति देउवाले मार्गप्रशस्त गरिदिए पार्टी अघि जान्छ: विश्वप्रकाश शर्मा सभापति देउवाकै हस्ताक्षरमा चुनाव लड्ने होइन, अब विशेष महाधिवेशन हुन्छ: गगन थापा बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन देउवानिकट २७ केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षबीच ४ घन्टा छलफल एमाले नुवाकोटमा महाधिवेशन प्रतिनिधि उम्मेदवार हुन तोकियो १० हजार शुल्क 'दुई छाक नखाई जोगाएको पैसा खाइदिए– कहाँनेर पुगेर धोका भयो, मेसै भएन' नेपाल चिकित्सक संघको अध्यक्ष पदमा डा. मंगल रावलको उम्मेदवारी घोषणा कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सुदूरपश्चिम रोयल्स VS कर्णाली याक्स अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला । मोबाइल चोरीको आरोप, निर्घात कुटपिट अनि मृत्यु : पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् यो घटना १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु किन भयो ? उनीमाथी मोबाइल चोरीको आरोप किन लाग्यो र घटनाक्रम कसरी अघि बढ्यो ? 'एन्थम' होइन, चेतावनी हो- 'कलिला छाती' मोनिका थापाको गीत 'कलिला छाती' जेन-जी विद्रोहको प्रतीक बन्दै सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ- आन्दोलनका सहिदलाई सम्झाउने काम गरिरहेको छ। सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी तथा सार्वजनिक विज्ञापनमा तेस्रो पक्षको बिल अनिवार्य पेश भएपछि मात्रै रकम भुक्तानी गर्न सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको हो। ५ सय रुपैयाँको विवादमा भएको थियो गोंगबुमा मायाको हत्या मृतकको शरीरमा बेरिएको तन्नाको ट्यागका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्यसमा लेखिएको १४५५ नम्बर नै होटेलको स्टाफ रुपमा रहेको तकियाको खोलको ट्यागसँग मिलेको थियो । वीपी प्रतिष्ठानमा घण्टौं लाइनले बिरामीलाई सास्ती अनलाइनबाट रजिस्ट्रेशन तथा बिल काट्ने व्यवस्था भए पनि सेवा लिन सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 24, 2025 9:00 AM · 1,750 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion