News Summary from Nepal for Monday, November 17, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 17, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Bangladesh’s ousted PM Hasina sentenced to death for students crackdown Hasina’s Awami League party has been barred from contesting and it is feared that Monday’s verdict could stoke fresh unrest ahead of the vote. Prime Minister Karki faces contempt of court petition over ambassador recall Advocate demands punishment for ignoring Supreme Court order. Government plans to deploy over 300,000 security personnel for March 5 elections Army, police, armed police, and temporary forces to be mobilised under integrated security plan. Wildlife risks grow along forested Rautahat highways Frequent encounters with elephants and other animals raise safety concerns for travellers. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ प्रदेशहरूमा सन्देश सभा गर्दै नेपाली कम्युनिस्ट पार्टी- कहाँ, कहिले? शेख हसिनालाई मृत्युदण्ड सुनाउँदा अदालत भित्र र बाहिर यस्तो थियो माहोल 'एकपल्ट छोराको अनुहार हेर्छु भनेर जबरजस्ती हेरेँ, बेहोस भएँ' जेनजीलाई मन्त्री पुनले भने- सबै माग पूरा गर्ने हो भने आफै चुनाव लड्ने, सरकार बनाएर पूरा गर्ने (भिडिओ) प्रधानमन्त्री कार्कीले गरिन् एनपिएलको दोस्रो संस्करणको उद्घाटन (तस्बिरहरू) नागरिक अगुवासँग प्रधानमन्त्री कार्कीले भनेका ७ कुरा यस्तो छ जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजको प्लेइङ-११ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कुलमान घिसिङ संरक्षकत्वको उनेपाले गठन गर्‍यो वार्ता र चुनावी घोषणापत्र लेखन समिति तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङको संरक्षकत्वमा गठित उज्यालो नेपाल पार्टीका केन्द्रीय समितिले दुई वटा समिति गठन गरेको हो । मधेशका सभामुखले पदमुक्त गरेका ५ सांसदको पक्षमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश कारण देखाऊ आदेशसँगै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाइयो ‘गहुँ खेत मासेर तरकारी खेती, सुविस्ताले पुगेको छ खान र लाउन’ यही तरकारी खेतीबाट चार छोरा र दुई भान्जीलाई पढाइरहेको छु । जेठो छोरो स्नातक तह पढ्दा पढ्दै विदेश गयो । एक छोरोलाई ओभरसियर, अर्कोलाई जेटीए र एक छोरो हेल्थ असिस्टेन्ट पढ्दै छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 17, 2025 9:01 AM · 1,723 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion