All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 14, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Election Commission extends voter registration deadline by five days Prime Minister Karki asked the commission to extend the deadline, citing a surge in applicants. Santosh Pariyar quits Rastritya Swatantra Party Former RSP chief whip announces to launch a campaign with former Maoist Centre leader Janardan Sharma. Modi’s alliance set to easily win Indian Hindi heartland vote The Bihar outcome would mark a sharp reversal for Modi, who lost his parliamentary majority in last year’s national elections and had to lean on allies to remain in power. Five police personnel rescued after heavy snowfall in upper Dolpa Nepali Army helicopter airlifts officers after they were stranded for 36 hours on the Naumdo–Dho trail. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati थुनामा रहेका अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश मनिष झाले दिए आगामी यात्राका लागि सन्तोष परियारलाई शुभकामना जनार्दन शर्मा गृह जिल्लामा कति बलियो? सन्तोष परियारले रास्वपा परित्याग गर्दै पठाएको पत्रमा के छ? झापा इनर्जीको सेयर सूचीकृत, कतिमा हुनेछ कारोबार? सन्तोष परियारले छाडे रास्वपा फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म छनोट भए २९ देश चुनावअघि महाधिवेशन गर्न माग गर्दै देउवानिकट २४ केन्द्रीय सदस्यले बुझाए पत्र कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नयाँ लाइसेन्सका लागि बन्द प्रणाली शनिबारबाट चल्ने पावर सप्लाई नभएकाले समस्या भएको र शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिसकिएकाले शनिबार बिहानबाट सेवा सुरु हुने विभागका निर्देशक केशव खतिवडाले बताए । जेन–जी आन्दोलनकारीले सरकारलाई बुझाएको सम्झौताको मस्यौदापत्रका मुख्य ७ बुँदा के हुन् ? सुशासन र भ्रष्टाचारको अन्त्यदेखि निर्वाचन प्रणाालीमा सुधार र संविधान संशोधनका विषयसम्म समेटिएको सम्झौताको मस्यौदापत्रका मुख्य बुँदाहरु के हुन् ? मतदाता नामावली दर्ताका लागि पाँच दिन थपियो समय निर्वाचन आयुक्त सगुन शमशेर जबराका अनुसार मतदाता नामावलीमा नाम लेखाउने समय मंसिर ५ गतेसम्म थपिएको हो । आयोगले ३० कात्तिक सम्मको समय दिएको थियो । रास्वपा छोडेका सन्तोष परियार नेसपाका भट्टराई र माओवादी छोडेका शर्मासँग जोडिए भट्टराईको नेसपा (नयाँ शक्ति) बाट संयोजक दुर्गा सोब, शर्माको प्रगतिशील राष्ट्रिय अभियानबाट सुदन किराँती र परियारबीच पाँच बुँदे सहमति भएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 14, 2025 9:00 AM · 1,835 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion