News Summary from Nepal for Monday, November 10, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 10, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Writ petition filed at Supreme Court challenging Madhesh chief minister appointment The protesters resorted to vandalism outside the office of province head. We might have to request people to contest elections on Nepali Congress ticket The killing of 19 protesters on September 8 was the biggest suppression of democracy in the history of democratic Nepal. Seven parties take to street against appointment of chief minister in Madhesh Congress and Maoist Centre denounce provincial head’s decision to appoint Saroj Kumar Yadav under Article 168(3). Yadav’s early-morning swearing-in as Madhesh chief minister sparks controversy Province Head Bhandari left Janakpur early morning, citing illness and administered an oath to Yadav at a Bardibas hotel. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा २६ गते सामेल हुने एमालेमा फर्किए रामकुमारी झाक्रीसहित नेताहरू (तस्बिरहरू) रास्वपामा समानुपातिक उम्मेदवार बन्न ५० हजार शुल्क, प्रत्यक्षतर्फ २५ हजार खेलाडी संघका अध्यक्ष भन्छन्- बन्द कोठामा जे पनि सम्झौता हुन सक्छ, लाइभ नगरी वार्तामा बस्दैनौं स्वस्तिक लघुवित्तको सेयर सूचीकृत, कतिमा हुनेछ कारोबार? मधेश प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले सेयर बजारमा प्रभाव बन्दीपुर केबलकारको सेयर सूचिकृत, कतिमा हुँदैछ कारोबार? कतारको दोहामा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचबारे छलफल कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त  कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ‘मधेश प्रदेश प्रमुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गर्नुभयो’ मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता भइसकेका अधिवक्ता एवं संवैधानिक कानुनका जानकार दीपेन्द्र झा भन्छन्– ‘प्रदेश प्रमुखले जसरी प्रदेश सभा वा आफ्नो कार्यालयमा नगरी कुनै अमूक होटलमा पुगेर गर्नुभयो यो गैरसंवैधानिक काम हो । यो काम सर्वोच्च अदालतको नजिरसमेत विपरीत छ । ’ ४० जिल्लाका ३ सय ९५ जनाको उद्धार जिल्ला समन्वय समिति अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीका अनुसार सीमा क्षेत्रमा यस संस्थाको उपस्थिति र सक्रियताले धेरै चेलीबेटी जोखिमबाट जोगिएका छन् । यद्यपि, अझै धेरै सचेतनाको काम गर्न बाँकी छ । ‘प्रत्येक वर्ष ४२ लाख बराबरको तरकारी, अदुवा र बेसार बिक्री गर्छु’ दुई दशकअघि मैले दुई/चार रोपनी जग्गाबाट व्यावसायिक तरकारी खेती सुरु गरेको थिएँ । अहिले त्यसलाई विस्तार गर्दै उचाल्नेमा ४० र ढोडचौरमा १७ गरी ५७ रोपनी पुर्‍याएको छु । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 10, 2025 9:00 AM · 1,978 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion