News Summary from Nepal for Thursday, November 6, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 6, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal High Court seeks initial case files in Rabi Lamichhane and Chhabi Joshi case Butwal bench seeks original documents as both accused request release after depositing alleged fraud amount. Nepal Scouts initiates process to seize property of ex-minister Khadka’s company over unpaid rent The Scouts has given the Khadka Land Development seven days to clear dues or face control of buildings and assets. Health facilities across the country without birth control shots for months Failure to purchase the essential family planning means since 2024, appreciation of the dollar, and suspension of USAID grants blamed for critical shortage of contraceptives. Footballers protest outside ANFA complex demanding ‘A’ Division League Players accuse the football governing body of ignoring their concerns as the league remains halted for over two years. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सिटौलालाई अमृत अर्यालले केन्द्रीय समितिमै सोधे- ५४ प्रतिशतको हस्ताक्षरलाई स्वीकार्दिनँ भन्न पाइन्छ? गतिशील लोकतान्त्रिक पार्टीको पहिलो अवधारणा सार्वजनिक चुनाव र अधिवेशन दुवैका लागि पार्टी संरचना चलायमान हुनुपर्छ: एनपी साउद मेयर बालेनविरूद्ध जाहेरी दिन साइबर ब्युरो पुग्यो युवा संघ सुदूरपश्चिम सरकारले अछामका अग्नी पीडितलाई ८ लाख सहयोग गर्ने अर्जुननरसिंह केसीले केन्द्रीय समितिमा भने- ११ औं महाधिवेशन ४० दिनको तयारीले गरिएको हो, सम्झौं बत्तिसपुतलीमा कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला (तस्बिरहरू) एनआरएनएले हस्तान्तरण गर्‍यो अत्याधुनिक ट्राफिक कन्ट्रोल रूम कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरियो : ओली अध्यक्ष ओलीले मुलुकमा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन आफ्नो पार्टीले ‘युथ भोलिन्टियर्स फोर्स’ गठन गर्ने निर्णय गरेको समेत जानकारी दिए। बिगो बुझाएर थुनामुक्त हुन माग गरेको रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा बहस भएको थियो । [अकाईभ] ३२ वर्षअघि कम्युनिस्ट सरकारले संसद‍्मा प्रस्तुत गरेको त्यो बजेट अर्थमन्त्री अधिकारीले सिंहदरबारमा रहेको बजेट सिधैं गाउँ पुर्‍याएको बताउँदै ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ताको व्यवस्था सुरु गर्ने घोषणा पनि गरेका थिए । वर्क परमिट जारी भइसकेका ५ हजार नेपाली श्रमिक यूएई जान रोकिए यूएईबाट वर्क परमिट जारी भइसकेका म्याग्दीका बिरे विकले आफूहरू अन्योलमा परेको बताए । ‘वृद्धभत्ता ढिलो आएमा कसरी गुजारा गर्ने भन्ने चिन्ता हुन्छ’ बर्खामा घरमा पानी चुहिएर सुत्नै गाह्रो हुन्छ । पानी घरबाहिरभन्दा भित्र धेरै आउँछ । प्लास्टिक पनि च्यातिएर झुत्रो भइसकेको छ । अब अर्को प्लास्टिक पनि हाल्न सक्ने अवस्था छैन । धन्न वृद्धभत्ता आउँछ र भोकै मर्नु परेको छैन । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 6, 2025 9:00 AM · 2,033 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion