TPS को खुसिको समाचार ले सबै लाइ हर्सित बनाइ दिदा दशैँ पनि रमाइलै गरि मनाउनु भयो होला | बेसार दलेको खसी खान रुचाउनेलहरुले नेपालीको खसीबोका फार्म सिङ्गै खसी किन्ने मर्त्र होइन साप्रा, ह्याकला , आन्द्रा भुडी र राझाकानी पनि स्वाद लिदै खान भ्याई सक्नु भयो होला ? यो दशैँ ताका भर्जिनियाली मित्रले TPS ले अर्को १८ महिना बस्न पाइने भयो भनि खुसि मान्दै १८ महिना बस्न पाइने खुसी मनाउनु भएको थियो | यो पछि फेरी थाप्ला जस्तो लाग्दैन भने पछि एक जनाले " चार दिनकी चादनी फिर अँधेरी रात" बाट टोकसो मार्नु भएको थियो यो मार्मिक उखान ले सोधेको कुरा चै यो १८ महिना सकिए पछि चै के हुन्छ लाइ इंगित गरेको आभास पाए | यी कुरा कानी पछि मेरा मगज मा उठेका कुरा हरु तपसिल थिए | नेपाल फर्किए पनि तेती सजिलो बसाइ नहुन सक्छ | तेस बिसयमा पनि सोच बनाइ आफु स्वास्नी छोरा छोरी कसरि survive गर्ने तयारि तिर लाग्दा कसो होला ? अमेरिकी रिटर्न लाइ टाटा टिप्ने मात्र होइन धोक्रामै डलर भरेका बसेका हुन्छन भन्ने ठान्ने मित्र र नजिकि सम्बन्धित को संग बाकि जीबन कसरि बिताउने र बच्चा हरुले कसरि नेपालको नयासंस्कार मा Adjust हुनलाई धौ धौ पर्ला र देख्नु पर्ने अबस्था आएमा कसरि सामना गर्ने कुरा तिर ध्यान दिदै जानु पर्ने कुरा सुन्नु परेको थियो | कुरा यत्ति नै हो , खुलासा गरि दिया |
Logan · Oct 9, 2025 3:09 PM · 5,903 views
K cha sust haalkhabar? Kasko kura gardai chas ? Last edited: 09-Oct-25 03:36 PM
Tesla guy · Oct 9, 2025 3:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion