दशैँकाे लागि ल्याएकाे राँगो बौलाएपछी प्रहरीले गोली हानी ढलायो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Khaobaadi_Netaa · Sep 29, 2025 2:37 PM · 4,147 views

1 Reply

... नेताजी बिचरा राँगोले सहर नै घुम्न पाएको थिएन होला , तेस्माथि ठुलो सहरमा जता गयो उतै मान्छे को हुल देखे पछि बिरानो ठाउमा डराउदै कुद्न थाल्यो होला , कुकुर देखि सहरिया हरु पछि पछि दौडिन थाले पछि झनै बढी कुद्न थाल्यो होला | कुद्दै मा बोउलाएको भनि हाल्न चै मिलेन कि , बोउला नामाकारण गरेका चै हुन् | पुलिसले मान्छे ताकेर गोलि हान्न हिच किचाएनन जाबो जनाबरलाई गोलि भन्दा महंगो Tranquilizer को प्रयोग किन गर्थे | दशैँ को परिकार बन्न पाएन कि तेस्लाई पनि बगरेको मा पुर्याए अनि श्रद्दालु भक्त हरुको कबाफ बन्न पुग्यो ?

Logan · Sep 29, 2025 8:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion