ICE ले डिपोर्ट गरे रबि लामिछानेका पार्टीका नेता लाई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Khaobaadi_Netaa · Aug 14, 2025 4:07 PM · 4,144 views

2 Replies

Yo manche tehi haina jasle Driver's license forgery garya thyo?

ShaniDev · Aug 14, 2025 9:04 PM

हैन यो माछिकने नक्कली सरनार्थीहरूलाई कैले एक्शन लिंछन भन्या?? एच वन बी हरूलाई बेकारमाँ दुख दीयी रहेका छन. मैले तालुको एक्स अकाउंटमाँ पिन पनि गरेको हो . एसाइलमको त जवानादेखीनई माँ-बेहेन गर्दई आको हो सबई भण्डा खुसी त कहाँ लागेको छ भनदा वकीलहरुले गरेको एब्यूज इमीग्रेशनमाँ . सानफ्रांक्सिस्को सहरको नेपाली वकीलहरूको त कुरई नगरौ अझ . जाबो रिप्रजेंटेशन गरेको भर्रमाँ ६ देखी १० हज़ार डॉलर सम्म पैसा खानी .

Oops i did it again · Aug 15, 2025 2:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion