झंडई झंडई 5 laac गोरा र काला हरुले आफू आफू एजेंट बन्न फ़रम भरेका मद्ये ७५ हज़ार जना ऐले नितुक्त भायेको छन सबैलाई थाहा होला की नहोला मैले अस्ति नई साझामाँ पोस्ट गरेको हो अब देखी वीसा ओबरस्टे र विथआउट इंस्पेक्शन आका हारूल्र यहाको अमेरिकन बे गरेपानी ग्रीनकार्ड नबन्ने भायेको छ . सिद्धई रिमूवल अब के हुन लाको हो र कस-कसलाई हुन लाको हो त्यो दैब लाई मात्र थाहा छ १९९५ देखी रिमूवल पाका हरू ले अब प्याक-स्याक गर्न थाले हुँच हुंछ. गर्मी सकेपाछी भटाभट घरमाईं gharmai हाई हाउ आर यू भन्न आउने छन. यो मेरो इनसाइड सोर्स को आधारमाँ bhandai छु. यो एडमिनिस्ट्रेशनले संभिदान बिपरीत काम गरदाई छ. के के भाईरहेको छ र के के हुन लाको हो हेरदै जौ. चेन माइग्रेशन त पुराई ठप्प भयी सको. अब दाजु भाई दीदी बैनी हैन बाउ आमा pani आउन नामिलने गर्न खोजेका छन. हरेक छेत्रमाँ यतिसम्म सिस्टमलाई अबूज़ गरेका रहेछन भनेर सब उलटाउन लागेका छन मलाई त डी भी, फेक एसाइली, फेक ट्रेनिंग बाट एच वन बी हरू लाई वेलकम टू द गुडनाइट गरे म जती खुसी अरु कोई हुन्न होला . सेक्सी सूटकेस बोकुवाले भानेझाई सुप्रीम कोर्टले केस डिसाइड गर्यों bhane त टीपीएस को pani वेलकमेट टू द गुडनाइट huncha. अस्ति एटलांटाको बिमानस्थलमाँ एउटा भारतीय जसले पासपोर्ट लियीसकेको भए pani २ घंटा सोधपुच गरेर कोर्ट माँ हाजिर गर्न आइज़ो भनेर काग़ज़ देको सबैलाई था न होला. खोई के के हो के के ? अब त यहाको गोरा काला र एच वन बी माँ भयेका हरूलाई मात्र सहज यात्रा भायेको पाये.
Oops i did it again · Aug 7, 2025 1:37 PM · 3,870 views
Feri arko post banara sajilo huna lagya bhanya haina? Oops, talai TPS jana lagyo bhanera schizophrenia bho ki kya ho?
ShaniDev · Aug 7, 2025 2:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion