म सुरुसुरुमा अम्रिका आउदा कुनै कुनै धेरै आप्रबासी धेरै बस्ने स्टेटको फुड-स्टोरमा कुखुराको खुट्टाको नंग्रा बेच्न राखेको देख्थे. मलाई लाग्थ्यो त्यो कुकुरलाइ खुवाउन बेच्न राखेको डग-फुड हो. किनकि धेरै पहिले घरमा भोटे कुकुर हुदा हजुरबाले बगालेलाइ मासिक रुपिया दिएर घरमा कुखुराको नंग्रा लगायत केहि बिकार खाध्यको ठेक्का लगाउनु भएको थियो . पछि काठमाडौँको केहि गल्लिमा हरियो पर्दा भएको भट्टीमा त्यो नंग्रा फ्राइ गरेर बेच्न राखेको देखियो . एस्तो हरियो पर्दे भट्टीमा प्राय रिक्सा , ठेला चलाउने श्रमिकको थकाई मेटाउने अड्डा हुने गर्थ्यो . मान्छेले नि एस्तो खान्छन भन्ने लाघ्त्यो . काठमाडौँ बस्तै जाँदा ति तल्लो लेबलका श्रमिक हुन्, तेस्तै खानछन् भन्ने बिस्तारै अब्यस्त भैयो . ऐले आएर अम्रिकामा बस्ने नेपालीले पनि एस्तो बिकार खान्छन, अझ मज्जा मानि-मानि खाएको भीडीयो सामाजिक संजालमा हाल्छन भन्दा ज्यादै अचम्म लागि राख्य छ . कुखुराको आन्द्रा , नंग्रा , टाउको खान त नेपाली समाजमा बर्जित नै छ नि होइन र ? स्वस्थको द्रिस्तिकोंनले पनि यो त ज्यादै हानिकारक छ होइन र ? के अम्रिकामा नेपालीको भनेको असन-गल्लिको हरियो पर्दे भट्टीमा रमाउने श्रमिकको जस्तै हो ? आप्रबासीले खान हुने नहुने जे पनि खान्छन भन्ने गलत संदेश बनि राखेको परिवेशमा हाम्रो सामाजित उत्तरदाइत्तो के हो ? https://www.tiktok.com/@anayak...
haal haal pandit · Jan 14, 2025 11:23 AM · 10,122 views
Dude when you said "कुखुराको खुट्टाको नंग्रा" i was under impression that it was actually "कुखुराको खुट्टाको नंग्रा". Come on man.
lazyketa · Jan 14, 2025 11:29 AM
ho ho dhani maani le chamal khaachh ani garib guruwaale makaikaa chykhlaa ra kodo mai jiban bitaauchha maa biswaas garne haru ku-ann khaan thhaalekaa chhan | aba yiniharu (elite) pani garib bhaekaa mai biswaas gari basne haru pani garib bhae bhann thalne ho ki ? kasle ke khaayo kin khaayo tir yati dherai dhyaan ra dimaag kina bitaauchhau hal hal panDit?
Logan · Jan 15, 2025 2:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion