Khaobaadi_Netaa · Jan 13, 2025 4:18 PM · 3,263 views
शिर्षक भने चित्त बुझ्दो लाग्यो | कसैको धागोमा यो उखान पढ्न पाइएको थियो | बिदेशमा डोरी माथि हिड्थे , यसले झोलुङ्गे पिङ्ग मा झुलेर चटकेको काम गरि मनोरंजन गराएछ् | फोस्सामा मनोरंजन गराउनु पनि टोले हरुको (दर्शक) लागि ठिकै होला |
Logan · Jan 14, 2025 10:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion