बिहे गर्न केटि खोजेको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रेसिडेन्ट ट्रंपले अमेरिकाबाट निकाला गर्ने डरले बिहे गरि ग्रिन कार्ड लिनको लागि प्रयाश गर्दै छु । यो वेबसाइटमा कोहि केटि बिहे गर्न इच्छुक हुनुहुन्छ भने कृपया मलाई मेसेज पठाउनुस न है ।   Last edited: 16-Dec-24 05:21 PM

GigaChad · Dec 16, 2024 5:21 PM · 16,012 views

8 Replies

यो वेबसाइटमा केटि छैन ? कुन नेपाली साइट जाँदा होला । कृपया केहि सुझाब दिनुस न । बिहे नगरी भा छैन । नेपालमा ऋण लिएर अमेरिका घुसेको । ट्रंपले डिपोर्ट गर्यो भने बर्बाद हुन्छु म । म याँहा धोतिको रेस्टुरेन्टमा काम गरेको अहिले । ट्रंप आए पछि काम बाट पनि निकाल्छ भन्ने हो हल्ला छ । तेही भएर ग्रिनकार्ड न लि भा छैन। सुझाब दिनुस है साथि भाइ हो ।

GigaChad · Dec 17, 2024 2:40 PM

ani nepali lai bihe garera greencard hunxa ta .gori kali taknu paryo ni bro dating site bata.sajha ma ayera hunna.pachas hajar dollar tirne bha maile chnexu nepali kt 6 mahina ma hariyo patta  Last edited: 17-Dec-24 03:29 PM Last edited: 17-Dec-24 03:30 PM

Hanuman1 · Dec 17, 2024 3:27 PM

300 pound taul uchhai 5feet 1 inch raheki daat baahira nikleki euta kaali chhey mero condo muni . Bihey garchas gigachad. She will cook, do laundry everything for you . Please let me know

Tesla guy · Dec 17, 2024 5:04 PM

This post reminded me of comedian/actor DJ Qualls from the movie Road Trip from early 2000s. LOL!! https://www.youtube.com/watch?... Last edited: 17-Dec-24 06:05 PM

Khaobaadi_Netaa · Dec 17, 2024 6:05 PM

ओह हो ! ५० हजार लाग्छ , हनुमानजी ? तेत्रो धन राशि कसरि जुटाउने होला ? इन्स्टलमेन्टमा बिस्तारै पेमेन्ट गर्न मिल्छ होला ? अहिले त् नेपालको ऋण तिर्दै र आफ्नो जीविका चलाउन मात्र सब पैसा खर्च हुन्छ ! बचतको नामको अलिकति मात्र पैसा छ ! येसो उँहालाइ सोध्नुस त् , बिस्तारै पैसा तिर्दा हुन्छ कि हुन्दैन अनि ५० हजारलाइ कम गर्न मिल्छ कि मिल्दैन ? तेसलाजी , जस्तो सुक्कै केटि भए नि हुन्छ । तर ग्रिनकार्ड मिलाईदिन पर्यो क्या ! अब केहि महिनामात्र बाँकी छ ट्रंप जाँठो अफिस आउँन ! आफ्नो निन्द्रा हराम भैराको छ, डर , त्रास र चिन्ताले ! धोतिले पनि पेपर नहुनेलाइ निकाली देला ! अनि इमिग्रेसनले रेड हानला ! नेपाल डिपोर्ट गरिदियो भने त् सपना सबै चक्ना चुर हुन्छ ! जस्तो तसो ४ बर्ष लुकेर बस्न पर्ने अवस्था हुन्छ ! अरु त् केहि उपाए छैन !

GigaChad · Dec 18, 2024 7:48 AM

Good news is coming

Sampurna pokhrel · Dec 19, 2024 10:14 AM

के निउज हो पोखरेली ब्रदर ?

GigaChad · Dec 19, 2024 6:34 PM

साझामा मलाइ माया गर्ने, ग्रिनकार्ड दिलाई दिने, राम्री सुकुमारी बेहुली फेला पार्न सकिन ! लु केटा, केटि हौ ! ट्रंप जाँठाले रेड हान्न थालि सक्यो ! तेसैले अब म लुकेर बस्छु । डिपोर्ट गरेन भने यो काम नलाग्ने साइटमा फेरी देखा परुला है त् साथि भाइहरु ! सबै इलिगल र टिपीएस वालाहरुलाइ शुभ कामना छ !

GigaChad · Jan 20, 2025 9:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion