यो उखान अमेरिकी नागरिक भएका देखि हरियो पत्ता, TPS , भिजिटर भिसा , सरनार्थी मा हुन् सबैका आखा तेही उखानमा उल्लेखित नजर चै बिगौतिमा नै सिमित छ याने सबै भतुवा नै हुन् र हौ | कुनै कुनै भतुवा चै हाम्रो भागमा धेरै बिगौती पर्ने भो भन्दै खुसि मनाए झैँ गरि हाउगुजी देखाई टाउको दुखाइ दिदै छन् तर उनीहरु सोच्छन स्वन्तना दिदै छौ र बाटा हरु खोज्दै जाउ ट्रंप ले डाडा कटाउने भो भनि सान्तवना होइन म चै ढुक्क छु कसैको दाल गल्ने वाला छैन भनि मपाई देखाउन खोजे झैँ लाग्छ |
logan · Nov 27, 2024 7:50 PM · 2,339 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion