News Summary from Nepal for Wednesday, November 20, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 20, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Parties, civil organisations urge Nepal to oppose Israel’s actions in Palestine, Lebanon Call for Nepal to denounce the actions on international forums. Maoist Centre candidate elected unopposed as ward chair in Rukum East Congress’ Chaudhary elected unopposed as Kailali District Coordination Committee chief. Five decades old Achham district hospital struggles with crumbling infrastructure and state neglect The hospital roof leaks throughout, and the facility is overcrowded, but authorities have ignored the problem citing funds shortage. Safe motherhood programme faces funding crisis Rs400 million is immediately required to sustain the programme. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेप्सेमा ९ अंकको वृद्धि, विकास बैंक समूहमा लगानीकर्ताको उच्च आकर्षण एमालेको जागरण सभास्थल परिवर्तन खेलकुद नबुझेकाहरू मन्त्री बनिरहेको देख्छु : सञ्चार मन्त्री  रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा पाँच जनाले लिए उम्मेदवारी फिर्ता   एकीकृत समाजवादीले फिर्ता लियो पुथा उत्तरगंगाको उपाध्यक्ष उम्मेदवारी, माओवादीलाई सघाउने पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति भेरी करिडोरः नलगाड–तल्लु खण्डमा सडक निर्माण धमाधम, पुल अलपत्र कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको मूल्य धुमिल बनाउन दिनुहुँदैन : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताएका छन् ।  'अराजकता'विरुद्ध शुक्रबार काठमाडौंमा सत्तारुढ एमालेकै प्रदर्शन, प्रधानमन्त्री मुख्य वक्ता सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै आउँदो शुक्रबार काठमाडौंमा जुलुस प्रदर्शनसहितको सभा गर्ने भएको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै उक्त सभाको प्रमुख वक्ता हुनेछन् । नेपालमा मन्त्री हुन कुनै योग्यता चाहिँदैन, नेताले मन पराए भइहाल्यो : मन्त्री गुरुङ नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताए । चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने उनको भनाइ थियो । सुशासन र शान्ति सुरक्षा सरकारको प्रमुख प्राथमिकता : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार दुई/चार जनालाई मन्त्री बनाउन मात्रै गठन नभएको बताएका छन् । उनले मुलुकमा स्थिरता र सुशासनका लागि अहिलेको सरकार गठन भएको र त्यसै अनुसार काम गरिरहेको बताए ।  शान्ति प्रक्रियाको १९ वर्ष : संक्रमणकालीन न्यायको मुद्दा जहाँको त्यहीँ सशस्त्र द्वन्द्वलाई विधिवत् अन्त्य गरी राज्यको पुनर्संरचनासहित नयाँ संविधान लेखन, सेना समायोजन र संक्रमणकालीन न्यायको व्यवस्थापन गर्ने गरी तत्कालीन माओवादी र सात दलहरुबीच बृहत् शान्ति सम्झौता भएको आज १९ वर्षमा पुगेको छ । पुथा उत्तरगंगा २ को अध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमाले-कांग्रेसको सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 20, 2024 9:00 AM · 1,553 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion