News Summary from Nepal for Tuesday, November 19, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 19, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal A Baglung youth is set to bring millet biscuits to urban shelves Chansingh Srish’s millet biscuits aim to promote health and revive traditional grain cultivation. Police arrest Durga Prasai on cybercrime charges The controversial medical entrepreneur is accused of spreading rumours involving Prime Minister Oli. Legal hurdles keep Sajha Yatayat’s converted electric bus off the roads for eight months The transport cooperative converted a diesel bus to electric eight months ago, but it is still waiting for a route permit. Addressing men’s mental health On International Men’s Day, it’s vital to recognise the mental health struggles men face and the societal pressures that prevent them from seeking help. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बयान सकेर कुमार रम्तेललाई लगियो पोखरा, अब छविलाल जोशीलाई ल्याइने चौथो खेलमा कर्नाटक यू-१९ ले नेपाललाई हराएसँगै सिरिज बराबरीको अवस्थामा 'सरकारले हामीलाई यो देशको जनता माने पो...!' पाँच लाखमुनिका साना बचतकर्ताको रकम फिर्ता गर्ने योजना बेवारिसे असारयता २.५ प्रतिशतले बढ्यो कर्जा, सेयर कर्जामा सबैभन्दा धेरै वृद्धि  पेरिसडाँडामा अनशन बसे अखिल (क्रान्तिकारी) का नेताहरू कीर्तिपुरलाई लाख मान्छे बस्नयोग्य सहर बनाउँछु: सुरेन्द्र मानन्धर (भिडिओ) तीन महिनामा एक अर्ब ५४ करोडको आइटी सेवा निर्यात, ५१ करोडको आयात  कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ : मन्त्री यादव खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिर्वतन र चुरे दोहनका कारण तराई मधेस क्षेत्रमा पानीसँग सम्बन्धित जटिल समस्या उत्पन्न हुने बताएका छन् । तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रुपमा तलब तथा ज्याला सूचकांक प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ । बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । ताप्लेजुङदेखि इटहरी जोड्ने तमोर करिडोर खुल्यो  गतवर्ष देखिनै अवरुद्ध पाँचथरको भालुचोकदेखि धनकुटाको मुलघाट–भेडेटार–धरान हुँदै इटहरी जोड्ने तमोर करिडोर खुलेको छ । एपेक्स कन्स्ट्रक्सन प्रालिले हेवाखोलामा हृयुम पाइप राखेर सडक खुलाएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 19, 2024 9:00 AM · 1,488 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion