All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 18, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal India should not have a veto on third-party investment in Nepal We have absolutely no idea what the Chinese preferences are in the countries in the region. Youngsters lead cyber fraud surge in Nepal According to a report by Nepal’s central bank, 70 percent of the suspects in cyber-enabled frauds were aged between 19 and 30 years. Ministry to tighten foreign affiliations of Nepali colleges Move aimed to ensure that colleges affiliate only with top 1,000 universities and institutions in world rankings. Driven by a passion to perform Multi-instrumentalist Aman Mali balances teaching, performing, and exploring the boundaries of music across classical, folk, and jazz genres. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बिहान कलेज पढ्ने, दिउँसो कपाल काट्ने दाजुभाइ पूर्वसभामुुख ढुुंगानालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान (तस्बिरहरू) जानकी फाइनान्सको सेयर मूल्य किन कट्यो एक हजार रूपैयाँ? पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने थपेको म्यादमा पनि नबन्ने भयो ग्वार्को ओभरपास एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? बैकुण्ठ अर्यालले दिए राजीनामा घरजग्गा कारोबार सुधार गर्न राष्ट्र बैंकसँग व्यवसायीका ३ माग (भिडिओ) कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । उद्घाटनसँगै बन्द भयो कोरला अध्यागमन कार्यालय आवश्यक तयारी बिनानै उद्घाटन गरिएको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय अर्को दिन देखिनै बन्द छ । भारतको मणिपुरमा साम्प्रदायिक हिंसा, २३ जना पक्राउ भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा महिला र बालबालिकाका ६ वटा शव भेटिएपछि साम्प्रदायिक हिंसा मच्चिएको छ । शव भेटिएका मानिसहरू मैतेई समुदायका भएको अधिकारीहरूले बताएका छन् । पर्सा-बारा करिडोरका ७ सिमेन्ट उद्योग बन्द ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा–बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग बन्द धमाधम हुन थालेका हुन् । बाँकेमा डीएपी मलको अभाव बाँकेमा डीएपी मलको अभाव भएको छ । गहुँ छर्ने सिजन सुरु हुन लागेसँगै डीएपीको माग उच्च भएपनि माग अनुसार मल उपलब्ध हुन सकेको छैन । बाली लगाउने बेला मल नपाएपछि किसानहरू तनावमा छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 18, 2024 9:00 AM · 1,569 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion