News Summary from Nepal for Sunday, November 17, 2024

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 17, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal 34 Nepali students in Russia face deportation Court orders deporting students working illegally in a Moscow call centre. Visitors from ten countries, regions in Southeast Asia and Europe can scan and pay in Nepal The service launch was announced on November 6 at the global premier financial services platform, Singapore Fintech Festival 2024. Code of conduct comes into force for December 1 local by-elections The set of restrictions takes effect starting today, the nomination day. Nepal, India discuss movement of third country nationals Boundary, human trafficking, curbing cross-border crimes and coordination between two border agencies on agenda. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पूर्वसभामुख दमननाथ ढुंगानाको निधन नलगाड नगरपालिकाको उपमेयरका लागि तीन दलको मनोनयन दर्ता ९१ खेलपछि नेपालका लागि पहिलो गोल गरेका रोहित  वैदेशिक लगानी प्रतिबद्धता १० प्रतिशतले बढ्यो कीर्तिपुरको मेयरमा माओवादीका शिवशरणले दिए उम्मेदवारी ओखलढुंगा जिसस प्रमुखमा एमालेले उम्मेदवारी नदिने, कांग्रेसलाई सघाउने कीर्तिपुरको मेयर र वडाध्यक्षमा राप्रपाको उम्मेदवारी दर्ता ठेक्का लागेको पाँच वर्षमा पनि भएन सडक कालोपत्र कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लुम्बिनीमा स्थानीय तह उपनिर्वाचन : रुख चुनाव चिह्न लिएर एमाले नेता उम्मेदवार  स्थानीय तहको मंसिर १६ गते हुने उपनिर्वाचनमा लुम्बिनी प्रदेशको रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार कांग्रेसको चुनाव चिह्न रुखबाट लड्ने भएका छन् ।  अर्काइभ : अनास्था र अस्थिरताको लामो छाया पूर्व सभामुख दमननाथ ढुंगाना नेपालको राजनीतिक, संवैधानिक र नागरिक अधिकारका लागि अथक साधना गरिरहेका राजनीतिज्ञ थिए । ८३ वर्षको उमेरमा आइतबार निधन भएका उनले नेपालको संविधान निर्माण र त्यसको कार्यान्वयन लगातार खबरदारी गर्दै आएका थिए । राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व ३० प्रतिशतले बढ्यो गत असार मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा यो ३०.१५ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलसमक्ष गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गरेका छन् । रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण रुसले युक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । युक्रनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सेनाले शनिबार रातभर विभिन्न ऊर्जा संरचनामा आतक्रमण गरेको जनाएका हुन् । जेलेन्स्कीका अनुसार रुसी सेनाले युक्रेनका सबै क्षेत्रमा १ सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रहार गरेको हो । अर्घाखाँचीका ६ वटा शीत भण्डार अलपत्र  तीन पालिकामा निर्माणाधीन अवस्थामा रहेका शीत भण्डार अलपत्र परेका छन् । मालारानी गाउँपालिकाका चार र सन्धिखर्क नगरपालिकाको एउटा कोल्डस्टोरमध्ये केही निर्माणाधीन छन् भने केही भवन बनेपनि उपयोगमा ल्याउन सकिएको छैन । पाणिनि गाउँपालिकाको शिवशक्ति शीत भण्डार सञ्चालनमा आएर पनि किसानका लागि लाभदायी हुन सकेको छैन । गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । तिलागुफा-४ को वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता   स्थानीय तह उपनिर्वाचनअर्न्तगत कालीकोटको तिलागुफा-४ राचुलीको वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । सरकारले खेल क्षेत्रमा लगानी थप्दै जाने छ : मन्त्री चौधरी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवा तथा खेलकुदमा गर्नुपर्ने लगानी गर्न नसकिरहेको बताएका छन् । उनले युवालाई देशमै राखिराख्न र खेलमार्फत देशलाई चिनाउन खेल क्षेत्रमा लगानी थप्दै जाने प्रयास सरकारको रहेको बताए ।  div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 17, 2024 9:00 AM · 1,394 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion