All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 16, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Health camp brings vital medical services to remote Sinja village Specialist doctors provide free treatment to remote villagers. Nepali Congress fields Krishnaman Dangol as Kirtipur mayor candidate Dangol is president of the Kirtipur Municipality Committee of the party. Clearing the cable clutter Kathmandu Metropolitan City removes tangled wires. Provinces press prime minister over unmet demands for key powers Chief ministers say delays in police adjustment, civil service law have stymied provinces. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ‘मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ’ जलवायु वित्तको माग गर्दै काठमाडौंमा र्याली (तस्बिरहरू) 'यो हाम्रो पेसा मात्र होइन, हाम्रो पहिचान पनि हो' विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली हराउँदै गएको आँखाको दायरा चित्ताकर्षक जलजला (तस्बिरहरू) कर प्रशासनमा उत्कृष्ट ठहरिएका तीन कार्यालय र १० कर्मचारी मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । कीर्तिपुरको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैन : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेस्टा भइरहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै ओलीले राजनीतिक हिसाबले बुद्ध धर्मलाई दुरुपयोग खोजिएको बताउँदै त्यस्ता कार्यलाई निषेध गर्नुपर्ने बताए । पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको छ : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् । पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 16, 2024 9:00 AM · 1,634 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion