All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 15, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Kathmandu Valley’s air quality drops as stubble burning starts in India and Nepal Officials call for collective efforts to tackle air pollution. Meteorologists say air quality could start improving from Friday if wind conditions change. President Paudel returns home after attending Cop-29 in Azerbaijan He addressed the ‘World Leaders Climate Action Summit on Tuesday and held a meeting with Azerbaijani counterpart Aliyev on Thursday. Historic Kartik Naach concludes in Patan with traditional finale The dance enacts stories from the Shrimad Bhagavad Gita and the Swasthani, delivering moral teachings through episodic storytelling. Deadline to apply for transitional justice commissions extended Along with retired judges, bureaucrats, lawyers and rights activists, conflict victims have also applied for the positions. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सुमन सायमि लगायतलाई गौशालाबाट प्रहरीले लियो नियन्त्रणमा (तस्बिरहरू) स्थानीय तह उपनिर्वाचन: यी हुन् नागरिक उन्मुक्तिले टुंग्याएका उम्मेदवार (सूची) दोस्रो खेलमा कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित गौशाला क्षेत्रका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर (तस्बिरहरू) रवि लामिछानेलाई लगियो पोखरा 'त्यो बेला खुब निद्रा लाग्थ्यो, अचेल छिट्टै खुल्छ' सुरू भयो राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । च्याम्पियन्स ट्रफी खेल्न भारतीय टिम पाकिस्तान नगए के हुन्छ ? तीन महिनापछि पाकिस्तानमा आईसीसी च्याम्पिन्स ट्रफी आयोजना हुँदैछ । तर भारतीय क्रिकेट पाकिस्तान जान्छ वा जाँदैन भन्ने अन्योल भने कायमै छ । सन् २०२१ मै आईसीसीले २०२५ को च्याम्पियन्स ट्रफीको आयोजनाको जिम्मा पाकिस्तानलाई दिएको थियो । बंगलादेश बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा : परराष्ट्रमन्त्री राणा परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशलाई बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा भएको बताएकी छिन् । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत् निर्यात गरिएको यो नै पहिलो पटक भएको समेत बताएकी छिन् । वरिष्ठ पप गायक सुनिल उप्रेतीलाई रेडियो कान्तिपुरको सम्मान रेडियो कान्तिपुरले वरिष्ठ पप गायक सुनील उप्रेतीलाई 'सलाम ज्यूँदो इतिहास'लाई कार्यक्रम मार्फत् शुक्रबार सम्मान गरेको छ । रेडियो परिसरमा आयोजित कार्यक्रममा रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईले गायक उप्रेतीलाई दोसल्ला र ताम्र–पत्रबाट सम्मान गरे । अस्वभाविक वृद्धि भएको हवाई भाडादर घटाउन कांग्रेस महामन्त्री थापाले गराए ध्यानाकर्षण नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई भाडादरमा अस्वभाविक वृद्धि भएकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री थापाले बिहीबार कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर त्यसबारे चासो राखेको र यथासक्य चाँडो सहजीकरण र समाधानका लागि ध्यानाकर्षण गराएको बताएका छन् । विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 15, 2024 9:00 AM · 1,544 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion