All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 14, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Kantipur Conclave: Experts discuss impact of Trump’s foreign policy on South Asia Speakers highlight Nepal’s pivotal role and predict shifts in US-India relations under a potential second Trump term. Cabinet committee approves civil aviation draft bills The bills have long been pending, although they are vital to the safety of Nepali sky. Nepal U-19 women qualify for maiden T20 World Cup Krishma Gurung’s four-wicket spell and Sana Praveen’s 35 not out help Nepal beat the hosts UAE by eight wickets. In a boost for tourism, national power grid extends to Tilicho base camp Hotels and restaurants in upper Manang now have relief from unreliable solar and generator power. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati यी हुन् ट्रम्पले अहिलेसम्म मनोनीत गरेका २० जना, कसलाई के जिम्मेवारी दिँदैछन्? उच्च उतारचढावबीच बढ्यो नेप्से, १० अर्बको सेयर किनबेच आजबाट नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रूपमा बन्द हुने कहिलेदेखि सुरू हुन्छ दोस्रो चरणको पाइपलाइन विस्तारको काम? निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल छुटे नेपालले १३ महिनामा खेल्यो नौ खेल, जितेन एउटै बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर विकल्प खोज्न प्रधानमन्त्री ओलीको निर्देशन गाभिए ब्रोकरका दुई संगठन कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily रवि वासिङ मेसिनमा तीनपटक धोएजस्तो कुरा गर्थे, छानबिन समितिले त चार जनाको नामै किटान गर्यो : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी ओलीले संसदीय छानबिनन समितिले कार्बाही गर्न नाम नै तोकेर सिफारिस गरेपछि नै पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानको प्रक्रिया अघि बढेको बताएका छन् । खुलेर भन्न चाहन्छु, लोकतन्त्र तलमाथि हुन दिइन्न : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था र गणतान्त्रिक संविधानप्रति प्रतिबद्ध रहेको बताए । उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने स्पष्ट परे । जयपृथ्वी राजमार्गको जालेबगरमा धराप, यात्रुको ज्यान जोखिममा बिहीबार बिहान चैनपुरबाट धनगढीका लागि छुटेको खप्तड यातायातको बस ठूलो दुर्घटनाबाट जोगियो । ४३ यात्रु बोकेको सुप्रप ३५५० नम्बरको बसको पछाडिको पांग्रा जयपृथ्वी राजमार्गको जालेबगर पहिरोमा धसिएको थियो । संरचना, संघीयता र मानसिकता केन्द्रीकृत हुँदा प्रदेशमाथि प्रश्न उठ्यो : मुख्यमन्त्री कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले देशको संरचना संघीयताअनुसार भए पनि मानसिकता केन्द्रीकृत हुँदा प्रदेश सरकारमाथि प्रश्न उठ्दै आएको बताएका छन् । कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहिबार ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ बिषयक सत्रमा बोल्दै उनले संविधानअनुकूल प्रदेशलाई आवश्यक कानुन नबन्दा समस्या भएको गुनासो गरे । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 14, 2024 9:00 AM · 1,719 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion