All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place October 21, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Fairness concerns at start of transitional justice nominations Rights group, victims call for genuine consultations and fair appointments as the recommendation process begins. Swatantra Party chief Lamichhane remanded to six days in custody Heavy police deployment in Pokhara as party supporters and cooperatives victims protest. Dengue raises risks of premature birth, low birth weight, doctors warn Pregnant women are at higher risk of severe dengue and death because of weakened immunity. Tomato prices jump fourfold in Kathmandu Valley The price has reached Rs200 per kg in retail. Poor condition of the highways connecting the Valley has affected the supply chain. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ताजिकिस्तानसँगको खेलअघि नवीन न्यौपाने फुटबल टोलीको अन्तरिम प्रशिक्षक दीपक मनाङेले छाडेको वन मन्त्रालय पौडेललाई, आजै शपथ बरालिएकाहरूको कथा 'सिमसारा' स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलेनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने के निजी स्कुलहरू संकटमा छन्? सरकारले दल विभाजन गर्ने अध्यादेश ल्याउन लागेको हो? एमालेको चिन्ता अरू पार्टीहरूले लिनुपर्दैन: शंकर पोखरेल वाइल्डलाइफ पर्यटनमा बहार ल्याउने वसन्त कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अस्ट्रेलियाकी सांसदले चार्ल्सलाई भनिन्, ‘तपाईं हाम्रो राजा होइन’ बेलायती राजा चार्ल्स तृतीय हाल अस्ट्रेलिया भ्रमणमा छन् । आइतबार अस्ट्रेलिया पुगेका उनले भ्रमणको दोस्रो दिनमा भने नसोचेको व्यवहारको सामना गर्नुपरेको छ । राजा चार्ल्सले सोमबार बिहान अस्ट्रेलियाको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो । सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको छ : पूर्वप्रधानमन्त्री भट्टराई नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाएका छन् । आफूले भ्रष्टाचार गर्दिनँ भन्ने व्यक्तिहरूले नै ठूलठूला भ्रष्टाचार गर्ने र एउटा भ्रष्टाचारको बाहनामा अर्को व्यक्तिलाई थुन्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । दिल्लीमा वायु प्रदूषण 'अत्यन्तै खराब' भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु प्रदूषण 'अत्यन्तै खराब' मापन भएको छ । दिल्लीमा हरेक वर्ष जाडोयाम सुरू भएसँगै वायु प्रदूषणको समस्या दोहोरिने गरेको छ । उद्योग र भूमि व्यवस्थापन विभागका महानिर्देशकसहित ४० सहसचिवको सरूवा [सूची] सरकारले एकसाथ ४० जना सहसचिवहरुको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक र प्रदेश सचिवहरू हेरफेर गरेको हो । त्रिवि स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्न सोधिने त्रिभुवन विश्वविद्यालय स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार पारिने भएको छ । त्रिविकी सहकूलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविका वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायमा स्नातक तहका प्रश्नपत्र नेपालीमा पनि हुने जानकारी गराएकी हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Oct 21, 2024 9:00 AM · 2,213 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion