बिचरा बाईडेन संगको परिचर्चा / बाद-बिबाद पछि जित्ने भए भनि ढुक्क भएको थियो | अहिले कमला ह्यारिस आए पछि हंग्स ले ठाउ छोडे जस्तो छ | Democratic पार्टीले कु गरे तेसैले हार्ने भए भनेको हो ? उसको लागि January ६ को भेला र Capital कब्जा चै शान्ति पुर्बक भेला हो | कि उसको "कु" को परिभाषा हामीले नबुझेको हो |
Logan · Aug 22, 2024 5:52 PM · 2,395 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion